Merchandise Now
८ मंसिर २०८१, शनिबार

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडलाई एक वर्षका लागि सुरक्षा गार्ड सेवा प्र्दान गर्न अव्हान

३ आश्विन २०८०, बुधबार
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको | एक वर्षका लागि सुरक्षा गार्ड सेवा उपलब्ध गराउने सम्बन्धि सूचना (प्रकाशित मिति: २०८०/०६/०३ गते, बुधवार)

यस बैंकलाई एक वर्षका लागि आवश्यक पर्ने सुरक्षा गार्ड सेवा उपलब्ध गराउन ईच्छुक नेपाल राज्य भित्र दर्ता कायम रहेका कम्पनीहरुले आफुले आपूर्ती र प्रवाह गर्ने सुरक्षा गार्ड सेवाको लागि फर्म वा कम्पनीको दर्ता प्रमाणपत्र, फर्म वा कम्पनीको स्थाई लेखा नम्बर (PAN), मूल्य अभिवृद्धिकर (VAT) विभागको प्रमाणपत्र ( नविकरण समेत), पछिल्लो आ.व. सम्मको कर चुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा आवेदन समेत संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यलय समयमा यस वैंकको कंर्पोरेट कार्यलय, विराटनगर स्थीत सामान्य सेवा विभागमा प्राप्त हुने गरी प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि • यो सूचना प्रकाशित गरिएको छ ।

सुरक्षा गार्ड सेवा उपलब्ध गराउन ईच्छुक सुरक्षा गार्ड कम्पनीहरुले अन्य शर्तहरु तथा थप जानकारीहरु बैंकको आधिकारीक Website skdbl.com.np मा गई हेर्नुहुन अनुरोध छ । फोननं. ०२१-५१८१३५ / ३७, E-mail: gsd@skdbl.com.np

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड

SAPTAKOSHI DEVELOPMENT BANK LIMITED “हाम्रो समुदाय हाम्रो बैंक”

कर्पोरेट कार्यालय, विराटनगर फोन नं. ०२१-५१८१३५ / ३७ E-mail: info@skdbl.com.np

  Notice Source : Annapurna Post 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।