Merchandise Now
१३ पुष २०८१, शनिबार

भवन भत्काउने र भत्काइएको भवनको कवाडी (Scrap) सामानहरू लिलाम

२९ भाद्र २०८०, शुक्रबार
नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना सार्वजनिक लिलाम बढाबढको म्याद पुनः थप गरिएको बारे सूचना नं.:- ०१ (लिलाम बढाबढ ) २०७९ / ०८०

(चौथो पटक प्रकाशित मिति : २०८००५।२९)

नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत ठिमी वितरण केन्द्र मातहत रहेको भक्तपुर जिल्ला, मध्यपुर थिमि न.पा. वडा नं. ६ स्थित ठिमी स्विचिङ सबस्टेसनको कम्पाउन्डभित्र रहेको भवन भत्काउने र भत्काइएको भवनको कवाडी (Scrap) सामानहरू (इलेक्ट्रिक सामान, मेसिन बाहेक) भवन संरचना मात्र जे-जस्तो अवस्थामा छ सोही अवस्थामा ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८ (संशोधन सहित) विनियम ४६ उपविनियम ११ तथा विनियम ४७ मा व्यवस्था भए बमोजिम सार्वजनिक लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिने भनी सूचना : ०१ (लिलाम बढाबढ ) २०७०/०८० मिति : २०८० /०३ /२८ मा प्रथम पटक प्रकाशित सूचना बमोजिमको समय नपुग भई उक्त समय प्रथम पटक प्रकाशित मितिमा तोकिएको अन्तिम समय मिति: २०८०/०४/१७ बाट १५ दिन थप गरी मिति : २०८० / ०४ / ३२ कायम गरिएकोमा उक्त प्रकाशित सूचना अनुसार भवन माथि रहेको ११ के.भी. वितरण लाइन व्यवस्थापन गर्न अरू थप समय लाग्ने भएकोले मिति २०८०|०४|३२ गते गोरखापत्र दैनिकमा तेस्रो पटक १ महिना मिति २०८०|०५/३० को अवधि थप गरी सूचना प्रकाशित गरिएकोमा उक्त भवन माथि रहेको ११ के.भी. वितरण लाइन व्यवस्थापन गर्न अझै समय लाग्ने भएकोले प्रकाशित सूचनाको अन्तिम मिति : २०८०/०५/३० गतेबाट मिति : २०८०/०८/१० • गतेसम्म कायम गरिएको छ । यस सम्बन्धमा थप जानकारीका लागि नेपाल विद्युत प्राधिकरणको वेबसाइट www.nea.org.np मा हेर्न सकिनेछ ।
Notice Source : Gorkhapatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. सवारीसाधन तथा अन्य विभिन्न सामग्रीहरू बिक्रीको ७ (सात) दिने सूचना
  2. धितो लिलाम हुने सम्बन्धी ३५ दिने सूचना
  3. नवजीवन सहकारी संस्थालाई सवारी साधन जीप आपूर्ति गर्न आव्हान
  4. आन्तरिक राजस्व कार्यालय वीरगंजलाई सुरक्षा गार्ड तथा सरसफाई कर्मीको सेवा प्रदान गर्न आव्हान
  5. ट्रमा सेन्टरलाई मेडिकल ल्याब किट तथा रियजेन्टस् आपूर्ति गर्न आव्हान