Merchandise Now
२८ पुष २०८१, आईतवार

बाँकेको डुडुवा गाउँपालिकामा औषधि आपूर्ति गर्न आव्हान

१९ माघ २०७९, बिहीबार
 
डुडुवा गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय बनकट्टी, बाँके, लुम्बिनी प्रदेश, नेपाल

सिलबन्दी दरभाउपत्र आव्हानको सुचना

दोस्रो पटक प्रकाशित मिति : २०७४/१०/१८

यस कार्यालयका लागि तपशिल बमोजिमको कार्य सिलबन्दी दरभाउपत्र माध्यामबाट खरिद गर्नुपर्ने भएकोले सम्बन्धित इजाजत प्राप्त उत्पादक कम्पनी वा अधिकृत बिक्रेताबाट निम्न शर्तहरुको अधिनमा रही अनलाईन मार्फत bolpatra.gov.np मा रितपुर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

१. यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र कम्पनी / फर्म चालु आ.व. २०७९/८० मा नविकरण भएको इजाजत प्रमाण पत्रको प्रमाणीत प्रतिलिपि, आयकर दर्ताको प्रमाण पत्रको प्रमाणीत प्रतिलिपि, मुल्य अभिबृद्दीकर दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपीहरुसंलग्न राखी कार्यालय समय भित्र निवेदन साथ रू. १०००/- (फिर्ता नहुने गरी) दरभाउपत्र फाराम दस्तुर यस कार्यालयको नाममा एन. आई. सि. एसिया बैंक लि. नेपालगञ्जमा रहेको नं. ०२०२०५००२८९३५००२ आन्तरीक राजश्व खातामा नगदै जम्मा गरेको सक्कल बैंक भौचर ई विडिङ्ग मा अपलोड गरी दरभाउपत्र फाराम खरिद गर्न सकिने छ ।

३.खरिद भएको दरभाउपत्र १६ औं दिनको १२ बजेभित्र दररेट अंक र अक्षरमा प्रष्ट बुझिने गरी उल्लेख गरि केरमेट भएको ठाउँमा सहिछाप गरि फर्मको नाम र ठेगाना एवं सम्पर्क फोन नं. उल्लेख गरि bolpatra.gov.np मा दर्ता गर्नुपर्नेछ । दररेटमा उल्लेखित अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ ।दरभाउ-पत्रसाथ दरभाउ-पत्र जमानत (बिडबन्ड) वापत तपशिल बमोजिकको रकम यस कार्यालयको नाममा एन. आई. सि. एसिया बैंक लि. नेपालगञ्जमा रहेको नं. २०४१४९८३८५५२४००१ ग-३ धरौटी खातामा नगदै जम्मा गरेको सक्कल बैक भौचर वा सोही रकम बराबर बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको कम्तीमा ४५ दिन मान्य अवधी भएको बैंक जमानत संलग्न हुनुपर्नेछ ।

४. जुन फर्मको नाममा दरभाउ-पत्र खरिद गरिएको हो सोही फर्मको नाममा मात्र दरभाउपत्र फाराम भरि पेश गर्नुपर्नेछ । ५. दर्ता भएका दरभाउपत्रहरु सोहि दिनको २:०० बजे दरभाउपत्रदाता वा निजहरुका प्रतिनिधिहरु र कार्यालयका प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिने छ । दरभाउपत्रदाता वा निजहरुको प्रतिनिधिहरु उपस्थित नभएमा पनि सिलवन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

दरभाउपत्र खरिदको अन्तिम दिन तथा दाखिला गर्ने वा खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु त्यस पछिको लगत्तै कार्यालय खुलेको दिन सोहि समयमा उक्त कार्यहरु हुनेछ ।

दरभाउपत्र स्वीकृत भएपछि सुचना अनुसारको रकम बराबरको धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा सो बरावर १२० दिनसम्म मान्य अवधि भएको वाणिज्य वैंकवाट यस कार्यालयको नाममा जारी भएको कार्यसम्पादन जमानत पत्र पेश गर्नु पर्ने छ ।

८. सिलबन्दी दरभाउपत्रको मान्य अवधि ४५ दिन हुनेछ ।

दरभाउपत्र दाखिला गर्ने तथा खोल्ने समयमा सुचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम नागरिक समाज तथा पत्रकार समेतको उपस्थितिको लागि अनुरोध छ ।

१०. अन्य कुराहरुको हकमा प्रचलित कानुनवमोजिम हुनेछ ।

११. दरभाउपत्र सम्बन्धि अन्य कुराहरु बुझ्न परेमा bolpatra.gov.np वा कार्यालयको वेभसाईटमा बुझ्न सकिने छ । INCR

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य :

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान