Merchandise Now
१३ पुष २०८१, शनिबार

पूराना फर्निचर, कार्यालय उपकरण तथा कम्प्यूटर लिलाम बिक्रि

३ आश्विन २०८०, बुधबार
राष्ट्रिय वाणिज्य बैंक लि., शाखा कार्यालय, महेन्द्रपुल
पूराना फर्निचर, कार्यालय उपकरण तथा कम्प्यूटर लिलाम बिक्रिको २१ दिने सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८० / ०६ / ०२

यस शाखा कार्यालयमा रहेका फर्निचर फिक्चर्स, कार्यालय उपकरण र कम्प्युटर शीर्षक अन्तर्गतका पुराना सामानहरु बैंकको आर्थिक प्रशासन तथा खरिद विनियमावली २०६८ (संशोधन सहित) को परिच्छेद २० को विनियम १८३ को उप – विनियम २ अनुसार गण्डकी प्रादेशिक कार्यालय, पोखराबाट लिलामीको निमित्त स्वीकृत भै आएकोले देहाय बमोजिमका सामानहरु जे जस्तो अवस्थामा रहेके छन् । सोही अवस्थामा डाँक बढाबढमा लिलामी बिक्री प्रयोजनका निमित्त यो सूचना प्रकाशित गरिएको छ ।
क) लिलाम बिक्री हुने सामानहरुको विवरण
  • न्यूनतम मूल्य रु. ४२,४५०/- (अक्षरेपी बयालीस हजार चार सय पचास मात्र )
  • कार्यालय उपकरण अन्तर्गतका सामानहरुको मूल्य रु. १९,९००/- (अक्षरेपी उन्नाईस हजार नौ सय मात्र) ।
  • कम्प्युटर अन्तर्गतका सामानहरुको मूल्य रु. २,४५०/- (अक्षरेपी दुई हजार चार सय पचास
  • मात्र) ।
  • फर्निचर फिक्चर अन्तर्गतका सामानहरुको मूल्य रु. २०,१००/- (अक्षरेपी बीस हजार एक सय मात्र) |
  • नोट:- सामाग्रीहरुको विवरण हेर्नका लागि शाखा कार्यालय, महेन्द्रपुलमा सम्पर्क राख्नुहोला । (सामानहरु अलग/अलग शीर्षक अनुसार मात्र डाँक बढाबढ गरी भाग लिन पाइने छैन ।) ख) लिलाम बिक्री हुने स्थान: कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ४ महेन्द्रपुल स्थित राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, महेन्द्रपुल ।
  • ग) लिलाम बिक्री हुने मिति: २०८० / ०६ / २३ गते / सो दिन बिदा परेमा सो को भोलिपल्ट, समय दिनको ४:०० बजेदेखि
  • ३) डाँक सकार गर्दा बोल कवोल गरेको अंकको १० प्रतिशत धरौटी नगद वा बैंकलाई मान्य हुने अन्य ग्यारेन्टी पेश गर्नुपर्नेछ र बाँकी रकम बुझाई माल नलगेमा धरौटी रकम जफत हुनेछ । ङ) लिलाम बिक्री गर्ने, सकार गर्नेलाई दिने नदिने सम्पूर्ण अधिकार यस बैंकमा निहीत रहने व्यहोरा समेत सूचित गरिन्छ ।

०६१-५७००८४, ५७२२२९, ५७१९७२

  Notice Source :Adarsha Samaj  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. सवारीसाधन तथा अन्य विभिन्न सामग्रीहरू बिक्रीको ७ (सात) दिने सूचना
  2. भवन भत्काउने र भत्काइएको भवनको कवाडी (SCRAP) सामानहरू लिलाम
  3. नदिजन्य पदार्थ विक्रीका लागि बोलपत्र आव्हान
  4. धितो लिलाम हुने सम्बन्धी ३५ दिने सूचना