Merchandise Now
२१ जेष्ठ २०८२, मंगलवार

गोदावरी प्लास्टोक्राफ्ट इन्डस्ट्रिजले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाँकेलाई एच.डि.पि.ई. पाईप आपूर्ति गर्न स्वीकृत

१५ आश्विन २०८०, सोमबार
लुम्बिनी प्रदेश सरकार, खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाँके

बोलपत्र स्विकृत गर्ने आशयको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८०/०६/१५

यस कार्यालयबाट मिति २०७९/०५/१० मा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचना तथा E-Bidding बाट प्रकाशित बमोजिमका ठेक्काहरुको बोलपत्र मूल्यांकन गर्दा तपसिल बमोजिम फर्महरुको कुल कवोल अंक न्यूनतम मूल्याकिंत सारभुत रुपमा प्रभावग्राही देखिएकोले सार्बजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।

Notice Source : Nayapatrika   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।