सिलबन्दी बोलपत्र स्वीकृतिका लागि छनोट गर्ने आशयको सूचना
प्रथम पटक प्रकाशित मिति: २०७९/१०/१९
यस बैंकको शाखा कार्यालय गोकुलेश्वर, दार्चुला तथा पाटन, बैतडीका लागि आवश्यक सम्पूर्ण इन्टेरियर कार्य गर्नका लागि मिति २०७९।०९।०४ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम प्राप्त बोलपत्रहरूको मूल्याङ्कन समितिबाट मूल्याङ्कन पश्चात सारभूत रूपमा प्रभावग्राही एवं न्यूनतम मूल्याङ्कित तपसिल बमोजिमको बोलपत्र स्वीकृतिका लागि सिफारिस भई आएकाले सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लि.
केन्द्रीय कार्यालय, सम्पत्ति व्यवस्थापन विभाग, RASTRIYA BANIJYA BANK LTD सिंहदरबार प्लाजा, काठमाडौँ फोन : ४२४१२४८, ४२४५०५६
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :