पशुपति क्षेत्र विकास कोष, देवउद्यान गौशाला, काठमाडौँ, बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
( सूचना प्रकाशित मिति : २०७९।१०।२८ गते)पशुपति क्षेत्र विकास कोषद्वारा तपसिलमा उल्लेखित मितिमा प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार रीतपूर्वक पेस हुन आएका तपसिल वमोजिमका बोलपत्र सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ – १ र २ बमोजिम छनोट भएकाले सम्बन्धित सरोकारवालाहरूको जानकारीका लागि (तपसिल बोलपत्रको मिति २०७९ माघ २९ गते आइतबार सम्मको समय सीमा रहने गरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ ।
कार्यको नाम, नं. तथा प्रकाशित मिति महाशिवरात्रि पर्व २०७९ का अवसरमा पशुपति क्षेत्रभित्र लाग्ने ७ (सात) दिने मेला बजार सञ्चालनका लागि मेला १ बजार स्थल भाडामा दिने कार्य IFB NO. PADT/NCB/M.B.K.L. Events and Bahuuddeshya Pvt. Ltd. ward no. 12, Sub- metropolitian, Tulsipur, Dang