Merchandise Now
२६ बैशाख २०८२, शुक्रबार

सवारी साधन लिलाम बिक्री

१८ पुष २०७९, सोमबार

नेपाल एसबिआइ बैंक लि. को धितोमा रहेको, सवारी साधन लिलाम बिक्री सम्बन्धि जरूरी सूचना

नेपाल एसबिआइ बैंक लि. ले मिति २०७९/०९/१८ गतेको कारोबार राष्ट्रिय दैनिकमा धितो सुरक्षणमा रहेको सवारी साधन लिलाम बिक्री। सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सो सम्बन्धी विस्तृत सूचना यस बैंकको Facebook Page, Website मा समेत प्रकाशित गरिएको छ । धितो सुरक्षणमा रहेको सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिहरुले बैंकको केन्द्रिय कार्यालय केशरमहल काठमाण्डौं वा शाखा कार्यालय कलंकी, काठमाण्डौंमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

 
अन्य समाचार
 
  1. SUPPLY AND DELIVERY OF TOURISM PROMOTIONAL MATERIALS
  2. सम्पत्तिको रूपमा रहेको अचल सम्पत्ति (घर/जग्गा) विक्री
  3. CCTV / AC जडान सम्वन्धी वोलपत्र आव्हान
  4. PROVIDING CANTEEN/CAFETERIA SERVICE IN NMB BANK
  5. गान्धी तुलसी क्याम्पसलाई पुस्तक आपूर्ति गर्न आव्हान