Merchandise Now
१६ पुष २०८१, मंगलवार

छत्रपाटी निःशुल्क चिकित्सालयमा क्यान्टिन (चमेना गृह) सञ्चालन गर्न आव्हान

२० पुष २०७९, बुधबार
नाफारहित, समुदायद्वारा सञ्चालित, छत्रपाटी निःशुल्क चिकित्सालय ( स्तरीय सुलभ स्वास्थ्य सेवा सबैका लागि, असहायलाई मात्र निःशुल्क)

क्यान्टिन (चमेना गृह) सञ्चालन गर्न बहालमा दिने सम्बन्धी १५ दिने सार्वजनिक सूचना यस चिकित्सालयको  वर्गफिट क्षेत्रफलमा रहेको चमेना गृह सञ्चालन गर्न न्यूनतम मासिक बहाल रू. २५,०००/- भन्दा कम नहुने गरी बहालमा लिन चाहने इच्छुक व्यक्ति वा फर्महरूले यो सूचना प्रकाशित मितिले १५ औँ दिनसम्म कार्यालय समयभित्र रू. ५००/- तिरी बोलपत्र खरिद गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गर्दछौं 

सम्पर्क फोन नं. : ०१-४२५७९११

 

अन्य समाचार

 
  1. BID FOR HOTEL SERVICE TO CONDUCT ORIENTATION/TRAINING/MEETINGS
  2. CCTV / AC जडान सम्वन्धी वोलपत्र आव्हान
  3. सम्पत्तिको रूपमा रहेको अचल सम्पत्ति (घर/जग्गा) विक्री
  4. SUPPLY AND DELIVERY OF TOURISM PROMOTIONAL MATERIALS