Merchandise Now
१० मंसिर २०८१, सोमबार

Tea Souvenir Package खरिद

१५ जेष्ठ २०८०, सोमबार
Tea Souvenir Package खरिद सम्बन्धी विद्युतीय दरभाउपत्र आव्हान गरिएको सूचना

मुना प्रकाशित मितिः २०८०/०२/१५ गते)

उद्योग वाणिज्य तथा आपूर्ति ले कार्यान्वयन गरिरहेको नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना परियोजनाको लागि आवश्यक Tea Souvenir Package विद्युतीय दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८०/०२/३० गते १२:०० बजेभित्र ) भित्र मन्त्रालयको कार्यालय कोड नं. ३०७००३५०१, राजश्व शीर्षक नं. १४२२७ मा दरभाउपत्र दस्तुर बापतको रकम रु.१,०००।- दाखिला गरेको सक्कलै भौचर तथा चालु आ.व. २०७९/८० को लागि नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्र, आयकर दर्ता (PAN) प्रमाण पत्र, मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र र आ.व. २०७८/७९ सम्मको कर चुक्ता प्रमाणपत्रका प्रतिलिपिहरूको साथै रीतपूर्वकको विद्युतीय दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैलाई आव्हान गरिन्छ । विस्तृत सूचना www.bolpatra.gov.np मा राखिएको व्यहोरा जानकारी गराइन्छ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. लिलाम बिक्री गर्ने बारेको १५ दिने सूचना
  2. लिलाम बढाबढ विभिन्न मालसामानहरू (मेशिनरी, औजार, फर्निचर फिक्चर्स र कार्यालय सामाग्री
  3. नदीजन्य सामाग्रीका लिलाम बिक्री
  4. KATHMANDU METRO IDEA AND INNOVATION (KMII), 2080 सञ्चालन गर्न
  5. पशुजन्य औषधि खरिद