त्रिभुवन विश्वविद्यालय अमृत क्याम्पस, ठमेल , सिलबन्दी दरभाउपत्र आव्हानको सूचना, प्रथम पटक प्रकाशित मिति २०७२/११/०१
क्याम्पसको लागि १४ सेट Branded Desktop Computer खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत पत्र प्राप्त कम्पनि वा आपूर्तिकर्ताद्वारा देहाय बमोजिम १५ दिन भित्र आवस्यक सबै प्रकृया पुरा गरी कार्यालय समय भित्र रितपूर्वक सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । क्याम्पसको ने बै. लि. को खाता नं. ०५०००१००१०९५११०००००१ मा दरभाउपत्र वापत रु. १,०००/- र कबोल रकमको २.५% जम्मा गरेको भौचर समेत संलग्न हुनुपर्नेछ । दरभाउपत्र पेश गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यसको भोली पल्ट प्रतिनिधिहरुको उपस्थितिमा नभएमा पनि) दरभाउपत्र खोलिनेछ । म्याद नाघी वा रित नपुगी प्राप्त हुन आएको दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । विस्तृत जानकारीको लागि क्याम्पसको सामान्य प्रशासन शाखामा सम्पर्क राख्न आउनु होला ।
दरभाउपत्रमा उल्लेखित विवरण भरी बुझाउने अन्तिम मिति र समय २०७९ / ११ / १५ गते साँझ ५:०० सम्म । दरभाउपत्र खोल्ने मिति र समय २०७९ / ११ / १६ गते साँझ ५:०० बजे
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार