नेपाल एसबिआइ बैंक लि. को धितोमा रहेको, सवारी साधन लिलाम बिक्री सम्बन्धि जरूरी सूचना
नेपाल एसबिआइ बैंक लि. ले मिति २०७९/०९/१८ गतेको कारोबार राष्ट्रिय दैनिकमा धितो सुरक्षणमा रहेको सवारी साधन लिलाम बिक्री। सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सो सम्बन्धी विस्तृत सूचना यस बैंकको Facebook Page, Website मा समेत प्रकाशित गरिएको छ । धितो सुरक्षणमा रहेको सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिहरुले बैंकको केन्द्रिय कार्यालय केशरमहल काठमाण्डौं वा शाखा कार्यालय कलंकी, काठमाण्डौंमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
अन्य समाचार