(सूचना प्रकाशित मिति २०८० ०३३१५ गते)
तपसिलका सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम यस कार्यालयको मिति २०८०१०३/१३ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी तपसिलका निर्माण व्यवसायी / आपूर्तिकाहरूलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/ आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
- क्र. कालो सूचीमा राख्न लेखी पठाउने सार्वजनिक निकायहरूको नाम, ठेगाना
- श्री संघीय सडक सुपरिवेक्षण तथा अनुगमन
- १. कार्यालय, ११ किलो छेपेटार- भालुस्वारा-बारपाक सडक योजना, गोरखा ।
- श्री कञ्चनरूप नगरपालिका,
- नगर कार्यपालिकाको कार्यालय, कञ्चनपुर, सप्तरी ।
- श्री त्रिभुवन माध्यमिक विद्यालय. मेलुङ गा.पा. -०६, दोलखा ।
- श्री संघीय सडक सुपरिवेक्षण तथा अनुगमन ४. कार्यालय, धनगढी खुटिया – दिपायल चैनपुर-
- उरैभञ्ज्याङ सडक योजना. बी.पी. नगर डोटी । श्री खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, भोजपुर ।
- ६. श्री जलस्रोत तथा सिँचाइ विकास डिभिजन, भोजपुर ।
- ७. श्री सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट ।
तपसिल
कालो सूचीमा राखिएका निर्माण व्यवसायी आपूर्तिकताहरूको नाम, ठेगाना
- श्री पप्पु कन्स्ट्रक्सन प्रा.लि.. वीरगञ्ज – १०, पर्सा । ( मुख्य व्यक्ति : श्री हरिनारायण प्रसाद रौनियार )
- श्री पी. वी. एन्ड एस. इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन, कञ्चनरुप -८, सप्तरी । ( मुख्य व्यक्ति : श्री सिता कुमारी यादव) श्री Naulo Safal / Kalika J. V. मन्थली, रामेछाप ।
- १. Naulo Safal Bihani Nirman Sewa Pvt. Ltd.(मुख्य व्यक्ति : श्री अश्विन बोहोरा )
- २. Kalika Nirman Sewa (मुख्य व्यक्ति : श्री आशिश थापा ) श्री त्रिशक्ति कन्स्ट्रक्सन प्रा.लि., धनगढी, कैलाली । ( मुख्य व्यक्ति : श्री शिद्ध बहादुर ओली )
- श्री याक्थुम्हांग निर्माण सेवा प्रा. लि., फिदिम १. पाँचथर । ( मुख्य व्यक्ति : श्री तेज कुमार कुरुम्वांग) श्री सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौँ ।( मुख्य व्यक्ति श्री दिपेन्द्र बहादुर शाही )
- श्री पप्पु कन्स्ट्रक्सन प्रा.लि.. पोखरिया, पर्सा । (मुख्य व्यक्ति श्री हरिनारायण रौनियारबाट अख्तियार प्राप्त श्री सुमित रौनियार )
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
- पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
- वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
- नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
- धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
- ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का