सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, राजपुर, डोटी, नेपाल
अल्ट्रासाउण्ड (RUSG / USG) तालिम तथा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि सूचीकृतसम्बन्धी सूचना
(प्रथमपटक प्रकाशित मिति : २०७९।०९।०५ गते)
प्रदेश सरकारको चालु आ.व. २०७९/८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको अल्ट्रासाउण्ड (RUSG / USG ) तालिम तथा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न इच्छुक अस्पताल, सरकारी, गैरसरकारी, सामाजिक वा निजी संस्थाहरूले सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र तपसिलको कागजातसहित यस
तपशिल १. अल्ट्रासाउण्ड (RUSG / USG ) तालिमका लागिनिर्देशनालयमा सूचीकृतका लागि आव्हान गरिन्छ।
- अस्पताल/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
- संस्थाको विधानको प्रतिलिपि
THE NEPALESE TRADE PORTAL
- अस्पताल/संस्था नवीकरण प्रमाणपत्रको प्रतिलिपि
- अध्यावधिक कर चुक्ता / कर छुट प्रमाणपत्र
२. विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि
- अल्ट्रासाउण्ड (RUSG / USG) तालिम सञ्चालन गरेको कम्तीमा ३ वर्षको अनुभव
- तालिम सञ्चालानार्थ संस्थासँग रहेको सम्बन्धित विषय विज्ञको विवरण
-
अस्पताल / संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
-
संस्थाको विधानको प्रतिलिपि
-
अस्पताल/संस्था नवीकरण प्रमाणपत्रको प्रतिलिपि
-
अध्यावधिक कर चुक्ता / कर छुट प्रमाणपत्र
-
विषेशज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको कम्तीमा ३ वर्षको अनुभव
-
विषेषज्ञ स्वास्थ्य शिविर सञ्चालानार्थ संस्थासँग रहेको सम्बन्धित विषय विज्ञ एवं दक्ष जनशक्तिको विवरण
( सम्पर्कका लागि : भोजराज जोशी, ९८६०२९७७७५, उत्तम उपाध्याय, ९८५८४९१९९५) निर्देशक
स्वास्थ्य निर्देशनालय, राजपुर, डोटी