Merchandise Now
२८ पुष २०८१, आईतवार

सामाजिक विकास कार्यालय कञ्चनपुरमा भवन निर्माण कार्य गर्न आव्हान

३ फाल्गुन २०७९, बुधबार
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय कञ्चनपुर, बोलपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/११/०३

समाजिम विकास कार्यालयले आ व २०७९ ।०८० मा सम्पन्न गर्ने गरि देहाय बमोजिमका योजनाको निर्माण कार्य गर्नु परेको हुदा सो कार्य गर्न इच्छुक योग्य बोलपत्रदाताबाट निम्न बमोजिमका सर्तहरुको अधिनमा रही बोलपत्र पेश गर्न हुन यो सुचना प्रकाशन गरिएको छ ।

१. बोलपत्र फारम र सोसंग ( Specification) यो सुचना प्रकाशित भएको मितिले ३० (तीस) दिनसम्म फर्म र कम्पनीले नेपाल सरकारबाट इजाजत प्राप्त प्रमाणपत्र,VAT दर्ता प्रमाणपत्र, आ व २०७९।०८० सम्मको कर चुक्ताको प्रमाणत्र प्रतिलिपी, कालो सुचीमा नपरेको स्वयः घोषणा पत्र संलग्न राखि रु १०। को टिकट टासी कार्यालय समयमा सामाजिक विकास कार्यालय कन्चनपुरको राजस्व शिर्षक नं. १४२२९ खाता नं. १०००१००२०००१००००- कार्यालय कोड ३५००१७६०२७ को रा. वा. बैंक कन्चनपुरमा नगद रु ३०००। (फिर्ता नहुने गरी) जम्मा गर्नु पर्ने छ ।

बिद्धुतीय माध्यमबाट बुझाउन चाहेमा बोलपत्र www.bolpatra.gov.np/egp बाट डाउनलोड गर्न सकिने छ र माथि उल्लिखित रकम माथि उल्लेख गरेअनुसर जम्मा गरी भौचर को स्क्यान कपि अपलोड गर्नुपर्ने छ ।pre-bid meeting २०७९/११/१७ गते दिउसो १ बजे कार्यालयमा हुनेछ ।

२. बोलपत्र फाराम माथी उल्लेखित मिति र समयमा उपस्थित बोलपत्रदाता वा अधिकार प्राप्त प्रतिनिधीको रहोबरमा यस कार्यालयमा खोलिने छ पनि तर बोलपत्रदाता वा प्रतिनिधी उपस्थित नभए बोलपत्र खोल्न बाधा पुग्ने छैन ।

३. बोलपत्र पेश गर्दा माथि उल्लेखित रकम बराबरको “क” वर्गको बैंकबाट बोलपत्र पेश गर्न अन्तिम मितिबाट कम्तिमा १२० (एक सय बीस) दिन म्याद भएको सम्बन्धीत योजनाको नामको बोलपत्र जमानत ( विडवन्ड) संलग्न हुनुपर्ने छ । वा उक्त विडवन्ड रकम यस कार्यालयको रा.वा.बैंक कन्चनपुर शाखाको धरौटी खाता न. ४१८०१००२०२०३०००० मा जम्मा गरेको सक्कल प्रति बैंक भौंचर बोलपत्र साथ पेश गर्नु पर्ने छ । बिद्दुतुय मध्यम बाट बुझाउदा भौचर को स्क्यान कपि अपलोड गर्नुपर्नेछ ।

४. बोलपत्रमा दरभाउ अंक र अक्षरमा दुबैमा अनिवार्य उल्लेख गर्नु पर्ने छ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईने छ ।

५. रित नपुगेको, म्याद नाघी वा शर्त राखी पेश भएको बोलपत्र उपर कुनै कार्वाही हुने छैन ।

६. प्रचलित ऐन नियमानुसार लाग्ने सम्पर्ण कर बोलपत्र दाताले नै व्यहोर्नु पर्ने छ । साथै कुनै पनि कारण जनाई वा नजनाई सम्पुर्ण वा आंशिक रुपमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यलयमा निहित हुनेछ ।

. ७. बोलपत्र खरिद गर्ने अन्तिम मिति प्रथम पटक सुनचा प्रकाशित भएको मितिले ३० औ दिनको कार्यालय समय भित्र हुने छ ।

८. बोलपत्र पेश गर्ने मिति, समय र स्थान प्रथम पटक सुचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२:०० बजे भित्र समाजिक विकास कार्यालय कन्चनपुर पेश गर्नु पर्ने छ ।

९. बोलपत्र खोल्ने समय प्रथम पटक सुचना प्रकाशित मितिले ३१ औ दिनको २:०० बजे रहने छ ।

१०. बोलपत्र खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट सोहि समय र स्थानमा सो काम हुने छ ।

` ११. यस सुचनामा उल्लेख भएका कुराहरु यसै सुचना बमोजिम र सुचनामा उल्लेख नभएका कुरा प्रचलित ऐन नियमानुरसार हुने छ ।

१२. थप जानकारीका लागी मोबाईल न. ९८५८७८४८५७, ४८४९५५८३, ९८५८७५११२६ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य समाचार
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान