स्थिर सम्पत्तिहरू तथा आन्तरिक सजावट विक्री गर्ने सम्बन्धमा दोस्रो पटक प्रकाशित मिति: २०७९/१०/०५
यस सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको हात्तिसार – १, काठमाण्डौ स्थित कार्यालयमा रहेको / जडान भएको फर्निचर / फिक्स्चर /लिज़होल्ड सम्पत्ति आदि जे जस्तो अवस्थामा छ सोहि अवस्थामा विक्री गर्न लागिएकोले खरिद गरि लिन चाहने इच्छुक व्यक्ति / संघ / संस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कम्पनीको केन्द्रिय कार्यालय २०५, टंगाल मार्ग, टंगाल, काठमाण्डौ, प्रशासन विभागमा प्रस्ताव पेश गर्न हुन अनुरोध गर्दछौं । उक्त स्थानमा बैंक / वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था लगायत अन्य संघ/संस्था/ कम्पनीहरुका लागि आफ्नो कार्यालय / शाखा संचालन गर्न आवश्यक सम्पूर्ण भौतिक सामाग्रीहरु तयारी अवस्थामा नै रहेको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराउँदछौ ।
सानिमा जिआईसी इन्स्योरेन्स लि. Sanima Sanima GIC Insurance Ltd. 205 Tangal Marg, Tangal, P.O. Box 1622, Kathmandu, Nepal. Phone: 01-4427101/103/170/171/172, E-mail: info@sgic.com.np
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :