सितु बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा-१, भिन्तुनापथसवारी साधन लिलाम बिक्रीको सिलवन्दी बोलपत्र आव्हानको सूचना नं. २ ( लिलाम) सूचना प्रकाशन मिति :- २०७९/०९/१८ गतेयस सितु वचत तथा ऋण सहकारी संस्था लि. हेटौडा १ भिन्तुनापथ ले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरा स्थायी ठेगाना भएका गोबिन्द प्रसाद रुपाखेतीको नाती एक प्रसाद रुपाखेतीको छोरा श्री पुरुषोत्तम रुपाखेतीले हायर पंचेज कर्जा अन्तर्गत धनी सितु वचत तथा ऋण सहकारी संस्था (ऋणी पुरुषोत्तम रुपाखेती) भई नारायणी अंचल यातायात ब्यबस्था कार्यालय बीरगंजमा दर्ता कायम |रहेको ईन्जिन नं.९०८६७७८४ च्यासिस नं. MAT३९६००९८१०७४ मोडेल नं. LPT२५१६TC / ४८ कायम भएको ना.४ख १२३९ को १० चक्के टाटाट्रक एक थान धितो राखी मिति २०७४/०८/११ गते मा रु ६,००,००० /- अक्षेरेपी रुपैया छ लाख मात्र लिनु भएकोमा तोकिएको म्यादभित्र सावा व्याज नबुझाउनु भएकोले कर्जा चुक्ता गर्न वारम्बार मौखिक, लिखित पत्राचार गर्दा समेत सम्पर्कमा नआउनु भएकोले स्थानीय साझाकुरा राष्ट्रिय दैनिकमा ३५ दिने, १५ दिने, ७ दिने, ३ दिने सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता गर्न नआउनु भएकोले संस्थाको ऋण लगानी असुल उपर गर्न धितो राखिएको ट्रक लिलाम विकी गर्ने प्रयोजनको लागि जे जस्तो अबस्थामा छ सोही अबस्थामा लिलाम गर्न न्युनतम मूल्य रु. ७,००,०००/- (रु. सात लाख मात्र) कायम गरी यो लिलाम विक्रीको शिलबन्दी वोलपत्र आव्हानको ७ दिने सूचना प्रकाशित गरिएको छ । सो संग सम्बन्धित अन्य कुरा बुझ्न परेमा कार्यालय समय भित्र संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।लिलाम विकी हुने सवारी साधनको विवरण :-| नारायणी अंचल यातायात ब्यबस्था कार्यालय बीरगंजमा दर्ता कायम | रहेको ईन्जिन नं. ९०८६७७८४ च्यासिस नं. : MAT३९६००९८१०७४ | मोडेल नं. LPT२५१६TC / ४८ कायम भएको ना.४ख १२३९ को १० | चक्के टाटा ट्रक एक थान