Merchandise Now
२६ पुष २०८१, शुक्रबार

सडक डिभिजन भरतपुरमा खरिद सम्झौता अन्त्य सम्बन्धि सूचना

११ असार २०८०, सोमबार
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौ सडक डिभिजन, भरतपुर
खरिद सम्झौता अन्त्य गरेको जानकारी सम्बन्धी सूचना

तपसिलमा उल्लेखित निर्माण व्यवसायीले यस डिभिजनसंग भएको खरिद सम्झौता अनुसारको काम सम्पन्न नगरि अलपत्र रुपमा छोडेको तथा काम सम्पन्न गर्न वेवास्ता गरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को ५९ को उपदफा (७)मा भएको व्यवस्था अनुसार खरिद सम्झौता अन्त्य गरिएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को ५९ को उपदफा (८) बमोजिम बाँकि कार्य पुरा गर्न लाग्ने रकम समेत सरकारी बाँकी सरह असुल उपर गर्नु पर्ने भएकोले सो रकम राजस्व शिर्षक नम्बर १४३१२ मा राजस्व दाखिला गरि सो मार्फत सूचित गरिन्छ ।

 

कामको विवरण

DROBHT/3371574/072/73-176 बुढिराप्ती खोला फर्सेनीघाटमा पुल निर्माण सम्बन्धी कार्य, चितवनकायालय कोड ३३७०१३१०२, प्रशासनिक दण्ड जरिवाना र जफत र सो को सक्कल भौचर यस कार्यालयमा उपलब्ध गराइदिनु हुन यसै सुचना

श्री लोहनी एण्ड ब्रदर्श प्रा.लि., भरतपुर-०७, चितवन

रु. १,५३,६०,९७९ ।९२ (अक्षेरुपी रु. एक करोड त्रिपन्न लाख साठी हजार नौ सय उनासी पैसा बयानब्बे मात्र)डिभिजन प्रमुख

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का