मरिण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कपिलाकोट, सिन्धुली, वोलपत्र स्वीकृत गर्ने आशयको सूचना सूचना प्रकाशित मितिः २०७४/०५/०४
मिति २०७९/०५/२८ गते नयाँ पत्रिकामा प्रकाशित वोलपत्र आह्वान सम्बन्धी सूचना बमोजिम तपसिलका ठेक्काको लागि म्याद भित्र E–Bid मार्फत दर्ता भएका बोलपत्रहरुको मूल्यांकन गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(ङ) को उपनियम ७ तथा Bid Document को Evaluation and Qualification Criteria बमोजिम सारभूत रुपमा प्रभावग्राही भएका र प्रबिधिक मूल्यांकनमा सफल बोलपत्रहरु मध्येबाट न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही निम्न अनुसारको वोलपत्रदाताको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (१) बमोजिम स्वीकृतिको लागि छनौट गरिएकोले सोही ऐनको दफा २७ (२) र दफा ४७ को प्रयोजनको लागि सम्वन्धित सवै बोलपत्रदाताहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।
कबोल अंक रु. (मु.अ. तपसिल ठेक्का नं. कामको विवरण निर्माण व्यवसायीको नाम र ठेगाना कर बाहेक) MRM/Sindhuli/Works /NCB/02/2079-080 Construction of 15 bed Hospital श्री स्काई विल्डर्स (प्रा). लि., नयाँ बानेश्वर, काठमाण्डौ । १४,६२,८७,२२१।०० प्रमुख प्रशासकीय अधिकृत
अन्य समाचार