Merchandise Now
१० मंसिर २०८१, सोमबार

वोर्ल्डलिंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सर्भर आपूर्ति गर्न स्वीकृत

१२ असार २०८०, मंगलवार
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, NATIONAL LIFE INSURANCE COMPANY LIMITED

फोनः ४५१४७९९, फ्याक्स: ९७७-०१-४५३५६३३, वेभ: www.nationallife.com.np

सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

यस कम्पनीको Data Connectivity & Internet Services of Branch Offices का लागि मिति २०८०/०१/१९ गते हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने बोलपत्र प्रस्ताव आह्वानको सूचना अनुसार पर्न आएका सिलबन्दी दरभाउहरु मध्ये Worldlink Communication Ltd., जावलाखेल, ललितपुरको मू.अ. कर सहित वार्षिक रु. ३७,०४,८००.८२ (अक्षेपी रु. सदतीस लाख चार हजार आठ सय र बयासी पैसा मात्र) को दरभाउ न्यूनतम कबोल अंक भएकोले निजको दरभाउपत्र स्वीकृतिको आशयपत्र प्रयोजनको लागि यो सूचना सम्बन्धित दरभाउपत्र दाताहरुको जानकारीको लागि प्रकाशित गरिएको छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का