नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौं
रासन टेन्डरको सूचना
( दोस्रो पटक प्रकाशित मिति: २०७९/०९/१२)
तीनधारा संस्कृत छात्रावासका बढीमा १११ जना विद्यार्थीहरूका लागि २०७९ माघ १ गतेदेखि २०५० साल पौष मसान्त सम्मका लागि चाहिने रासन ठेक्काबाट बन्दोबस्त गर्न मिति २०७९ २०८ । ११ मा सूचना प्रकाशित गरिएकोमा निर्धारित अवधिसम्म आवश्यक पर्न नआएकाले पूर्वसूचना अनुसार द सङ्ख्यामा रीतपूर्वक टेन्डर
भएका टेन्डर फारामलाई यथावत् कायम राखी पुनः टेन्डर फाराम माग गर्ने टेन्डर समितिको निर्णय भएकाले रासनको कारोबार गर्न इच्छुक इजाजत प्राप्त मू.अ.करमा दर्ता भएका फर्म वा व्यक्तिले रु.५,०००/- (अक्षरुपी पाँच हजार) मात्रको फाराम दस्तुर (फिर्ता नहुने) तिरी यों सूचना प्रथम पटक प्रकाशित भएको मितिले १४ औँ दिन कार्यालय समयभित्र टेन्डर फाराम खरिद गरी १५ औँ दिनको २ बजेभित्र सिल्ड टेन्डर दर्ता गराउन सूचित गरिन्छ । आफूले कबोल गरेको जम्मा रकमको २.५% प्रतिशत रकम बिडबड धरौटी टेन्डरसाथ पेस गर्नुपर्नेछ । नियमानुसार दर्ता हुन आएका टेन्डरहरू १५ औं दिनको ३ बजे वाल्मीकि विद्यापीठमा खोलिनेछ । टेन्डर फाराम खरिद बिक्री तथा दर्ता वाल्मीकि विद्यापीठ प्रदर्शनी मार्गबाट हुनेछ । अन्य विस्तृत जानकारी वाल्मीकि विद्यापीठ प्रदर्शनी मार्गबाट कार्यालय समय भित्र पाउन सकिनेछ ।
अन्य समाचार