बोलपत्र स्वीकृत गर्ने आशयको सूचना |
प्रकाशित मितिः २०८०/०३/१६
यस क्याम्पसबाट प्रकाशित बोलपत्र आव्हानको सूचना अनुसार कृषि स्नातकको लागि आवश्यक पर्ने शैक्षिक तथा वैज्ञानिक उपकरण खरिदको लागि रितपूर्वक EGP मार्फत दर्ता हुन आएका बोलपत्रहरु मूल्याङ्कन समितिले मूल्याङ्कन गर्दा निम्न बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही भई स्वीकृतीको लागि छनौट भएको हुँदा त्रि. वि. आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० (२०७४/०४/२९ गते सम्मको संशोधन सहित) को परिच्छेद १२ नियम ५२ ञ को उपनियम २ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित बोलपत्रदाताहरुको जानकारीको लागि प्रकाशित गरिएको छ ।