Merchandise Now
१६ पुष २०८१, मंगलवार

मेगा बैंकद्वारा चार पाङग्रे सवारी साधनहरू बिक्री

२१ पुष २०७९, बिहीबार

मेगा बैंक नेपाल लिमिटेडका

चार पाङग्रे सवारी साधनहरू बिक्री गर्ने बारे शिलबन्दी बोलपत्र आव्हान

यस बैंकको स्वामित्वमा रहेका देहाय बमोजिमको चार पाङग्रे सवारी साधनहरू जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्नुपर्ने भएकोले खरिद गर्न ईच्छुक व्यक्ति कम्पनी वा फर्महरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात् २०७२/९/२७ गते साँझ ४:३० बजे (कार्यालय समय) भित्र काठमाडौंको कमलादी स्थित राईजिङ्ग मलमा रहेको यस बैंकको कर्पोरेट कार्यालय प्रशासन विभागमा देहायका शर्तहरुको अधिनमा रही शिलबन्दी आवेदनपत्र पेश गर्न आव्हान गरिन्छ । यदि शिलबन्दी आवेदनपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलिपल्ट शिलबन्दी आवेदनपत्र पेश गर्न सकिने छ ।

शर्तहरू: * ईच्छुक व्यक्ति कम्पनी वा फर्महरुले सवारी साधन खरिद गर्नको लागि आवेदन पत्र र अन्य कागजातहरु यस बैंकको कर्पोरेट कार्यालय प्रशासन विभागबाट कार्यालय समय भित्र रु.१,५००/- (अक्षरुपी एक हजार पाँच सय रुपैयाँ मात्र) फिर्ता नहुने रकम बुझाई प्राप्त गर्न सक्नु हुनेछ । सो रकम यस बैंकको कुनै पनि शाखा कार्यालयमा (A/C Holder Name: Deposit Awaiting Disposal Admin, Account Number- 115010519) जम्मा गरी सोको एक प्रति सक्कल भौचर बैंकमा पेश गर्नुपर्नेछ । * ईच्छुक व्यक्ति कम्पनी वा फर्महरुले सवारी साधन के कति मूल्यमा खरिद गर्न चाहेको हो सोको व्यहोरा शिलबन्दी आवेदनपत्रमा स्पष्ट बुझिने गरी उल्लेख गनुपर्ने छ । * ईच्छुक व्यक्ति कम्पनी वा फर्महरूले माथि उल्लेखित सवारी साधनहरुको अवलोकन गर्न चाहेमा यस बैंकको कर्पोरेट कार्यालय कमलादीमा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ ।

अन्य समाचार

 
  1. PROCUREMENT OF 32MM COLOR CGI SHEET
  2. धितो मुल्यांकनकर्ता (VALUATOR) सेवा प्रदान
  3. सवारी साधन लिलाम बिक्री
  4. सवारी साधन लिलाम बिक्री
  5. PROCUREMENT OF 13 SOLAR SYSTEM FOR 1 KW EACH