Merchandise Now
२८ पुष २०८१, आईतवार

मुद्दती खातामा लगानी

२० माघ २०७९, शुक्रबार
मुद्दती खातामा लगानी सम्बन्धी सिलबन्दी प्रस्ताव प्रथम पटक प्रकाशित मिति : २०७९/१०/२०

नेपाल विद्युत प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूबाट बढिमा रु. १ अर्बसम्म निम्न विवरण अनुसार सिलबन्दी प्रस्ताव आह्वान गरिएको छ।

१. प्रस्ताव दर्ता गर्ने अन्तिम मिति भएको मितिले ७ औँ दिन २:०० वित्तीय विभागमा दर्ता गर्नुपर्नेछ । पहिलो पटक सूचना प्रकाशित बजेभित्र ने.वि.प्रा. संस्थागत

बैंकहरूको प्रस्ताव मूल्याङ्कन गर्दा निम्न बमोजिमका सूचकहरू आवश्यक पर्ने भएकोले सो विवरणहरू प्रस्तावसँग संलग्न गराउनुपर्नेछ (२०७९ असार मसान्तको लेखापरीक्षण सम्पन्न भएको)

३. प्राप्त प्रस्तावहरू खोलिने मिति र स्थान ७ औँ दिनको अपराहन ५:०० बजे, संस्थागत वित्तीय विभाग।

४.प्रस्ताव दर्ता गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनीक बिदा पर्न गएमा सोको भोलिपल्ट कायम हुनेछ ।

नेपाल विद्युत प्राधिकरण

संस्थागत वित्तीय विभाग

दरबारमार्ग, काठमाडौं, फोन नं. ४१५३११९, ४१५३१२१

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य :

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान