केराबारी गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालय, केराबारी मोरङ कोशी प्रदेश नेपाल
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
(प्रकाशित मिति: २०८०/०३/१८)
यस कार्यालयको मिति २०८०।०१।२८ गते प्रकाशित सूचना अनुसार तपशिल बमोजिमको कार्यको लागि दर्ता हुन आएका सिलबन्दि बोलपत्रहरु मुल्याङ्कन गर्दा तपसिल बमोजिमको बोलपत्र “न्युनतम मूल्याङ्कित सारभुत रुपमा प्रभावग्राही” भएकाले सार्वजनिक खरिद ऐन २०६३ (संसोधन सहित) को दफा २७ को उपदफा १ बमोजिम छनौट गरिएकाले सोही ऐनको उपदफा २ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो आसयको सूचना प्रकाशित गरिएको छ ।
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
- पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
- वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
- नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
- धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
- ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का