Merchandise Now
१० बैशाख २०८२, बुधबार

मल्ल फर्निचरले राष्ट्रिय वाणिज्य बैंकमा आन्तरिक संरचना निर्माण कार्य गर्न स्वीकृत

१४ असार २०८०, बिहीबार
सिलबन्दी बोलपत्र स्वीकृतिका लागि छनोट गर्ने आशयको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०।०३।१४

यस बैंकको शाखा कार्यालय पृथ्वीचोक पोखराका लागि आवश्यक आन्तरिक संरचना निर्माण कार्य गर्नका लागि मिति २०८०|०२|०५ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम प्राप्त बोलपत्रहरूको मूल्याङ्कन समितिबाट मूल्याङ्कन पश्चात् सारभूत रूपमा प्रभावग्राही एवं न्यूनतम मूल्याङ्कित तपसिल वमोजिमको बोलपत्र स्वीकृतिका लागि सिफारिस भई आएकाले सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का