मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल
शिलबन्दी बोलपत्र आव्हानको सूचना
यस अस्पतालको सुरक्षा तथा सेवा विस्तारको लागि आवश्यक CCTV जडान तथा Networking संग सम्बन्धित कार्य गुर्नपर्ने भएकोले शिलबन्दी बोलपत्रद्वारा इजाजत प्राप्त फर्मले गत आ.व. को कर चुक्ता सहितको आवश्यक कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र संस्थाको खरिद शाखाबाट रु ३,०००/- (अक्षरुपि तीन हजार रुपैंया मात्र) दस्तुर तिरी कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गरि गोप्य शिलबन्दी पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ ।
का.म.पा.-१५ स्वयम्भू, काठमाडौं
फोन नं. ०१-५२४७३१५, ५२४७३१६, Ext.: 208/211 Email : info@mmth.edu.np
- घर/जग्गा लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना
- हुलाक निर्देशनालय सुर्खेतको आर्थिक प्रस्ताब खोल्ने बारे सूचना
- विभिन्न व्यावसायिक सीपमूलक तालीम सञ्चालन गर्ने आव्हान
- कालीमाटी फलफुल तथा तरकारीमा सटर भाडा बढाबढमा सञ्चालन गर्ने सूचना
- BIDS FOR THE DISPLAY OF INFORMATION AND MESSAGE THROUGH ONLINE MEDIA
- SUPPLY AGRICULTURE TRACTOR AND EQUIPMENT’S