Merchandise Now
२७ पुष २०८१, शनिबार

भरतपुर अस्पतालमा क्यान्टिन संचालन गर्न आव्हान

२७ माघ २०७९, शुक्रबार
यस अस्पतालको लागि तपशिलका कार्यहरु बोलपत्रको माध्यमबाट www.bharatpurhospital.gov.np को eProcurement System कागजातमा उल्लेख गरिएको व्यहोरा जानकारी गराइन्छ ।
 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भरतपुर अस्पताल, चितवन, बोलपत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७४।१०।२७) गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरीक तथा ईजाजत प्राप्त कम्पनी फर्म सप्लायर्सले रितपूर्वकको बोलपत्र यस कार्यालयको वेभसाईड मार्फत अनिवार्य रुपमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्र सम्बन्धी विस्तृत जानकारी एवं शर्तहरु बोलपत्र सम्बन्धी तपसिल :- जमानत रकम वोलपत्र दस्तुर वोलपत्र खरिद गर्ने अन्तिम मिति वोलपत्र दाखिला गर्ने अन्तिम मिति वोलपत्र खोल्ने मिति कैफियत चमेना गृह संचालनको लागि भाडा बढावढ गरी भाडामा दिने कार्य । अस्पतालको कम्पाउण्ड भित्र रहेको आ रा. का. अगाडीको सटर नं. ०१ भाडामा दिने कार्य । कबील अंकको ३ प्रतिशतले हुन आउने रकम । कवील अंकको ३ प्रतिशतले हुन आउने रकम ।३०००/- ३० औं दिनको बैंकिङ समय भित्र ३१ औं दिनको १२०० वजे १०००१- ३० औं दिनको बैंकिङ समय भित्र ३१ औं दिनको १२०० बजे ३१ औं दिनको १1०० बजे ३१ औं दिनको १1०० बजे    

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान