सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना
यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लागि एभरेष्ट वेस क्याम्प भ्रमण प्याकेज आवश्यक भएकोले यो सूचना प्रकाशित मितिबाट ७ दिन भित्र ईच्छुक ट्राभल ऐजेन्सी भ्रमण प्याकेज प्रदायकबाट सिलवन्दी दरभाउ पत्र आव्हान गरिन्छ । भ्रमण अवधि भित्र लाग्ने सम्पूर्ण खाना, लुक्लामा स्तरीय होटल (Twin Sharing) तथा हवाईजहाज र हेलिकप्टरको फूल बोर्ड खर्च लगायत दैनिक यात्रा तालिका तथा अन्य आवश्यक कागजात एवम् जानकारी सहित दरभाउ पत्र पेश गर्नु पर्नेछ । साथै, उल्लेखित भ्रमण प्याकेजको लागि प्राप्त आवेदन स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित हुनेछ ।
तपसिल:
काठमाडौं – लुक्ला – एभरेष्ट वेस क्याम्प – काठमाडौं : १ रात २ दिन (फाल्गुण ५-८ गते)
: करिव २४ जना ( थपघट हुन सक्ने )
हवाइजहाज (काठमाडौं-लुक्ला-काठमाडौं), हेलिकप्टर (लुक्ला एभरेष्ट वेस क्याम्प-लुक्ला)
praBha Life फोन नं.: ५३५२०१२, ५३२६८५६, ५३६२२२३
प्रधान कार्यालय कमलादी, काठमाडौं, नेपाल, पो.ब.नं. ७६४
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :