प्रचार सामाग्रीहरू (टि सर्ट, सपिङ्ग झोला तथा स्कूल ब्याग) खरिद गर्न बोलपत्र आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७४।०५।०५ गते)
यस कर्पोरेशनको लागि आ.व.२०७४/०८० मा आवश्यक तपसिल बमोजिमका प्रचार सामाग्रीहरु ( टि सर्ट, सपिङ्ग झोला, स्कूल ब्याग) बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधिनमा रहने गरि उल्लेखित स्पेसीफिकेशन अनुसार सप्लाई गर्न सक्ने उत्पादनकर्ताहरुले के कति दररेटमा उपलब्ध गर्न सकिन्छ, यो सूचना प्रथम पटक प्रकाशित मितिले ७ औं दिन दिनको ११:०० वजे सम्म खरिद तथा आफ्नो फर्म/ कम्पनी दर्ता नविकरण सहित मूल्य अभिवृद्धि करदर्ता एवं २०७७/०७८ को करचुक्ता प्रमाणको छायाँकपि साथ राखी (निवेदन दिई बोलपत्र प्रति फाराम प्रचार सामाग्री प्रत्येकको रु. १०००/- (एक हजार) तिरी (फिर्ता नहुने गरी) यस कर्पोरेशनको केन्द्रिय कार्यालयबाट खरिद गरि सोही दिन दिनको १२:०० बजेसम्म दाखिला एवं सोही दिन दिउसो २:०० बजे खोलिने छ । उक्त अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट माथी उल्लेखित समय अनुसार हुनेछ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौं । फोन नं. ०१५३७१२०८
अन्य समाचार