त्रिभुवन विश्वविद्यालय, इ. अ. सं., पुल्चोक क्याम्पस बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति :- २०७९।१०।०६)
बोलपत्र खरिद बोलपत्र दर्ता गर्ने बोलपत्र खोल्ने मिति ०७९/११/०८ गते १२:०० बजे गते १४:०० बजे नगद / बिडबण्ड Slice A : रु.१,६१,९००/- Sliice B: रु. १,१५,०००|-
गर्ने अन्तिम मिति अन्तिम मिति ०७९/११/०५ गते ०७९/११/०८ १६:००बजे + बोलपत्र फाराम खरिद गर्न इच्छुक इजाजत प्राप्त फर्मले सिद्धार्थ बैंक लिमिटेड, पाटनढोका, ललितपुरमा रहेको यस क्याम्पसको खाता नं. ००९१५०१९२०३ मा रु. ३,०००/- (फिर्ता नहुनेगरी) जम्मा गरेको सक्कल बैंक भौचर र लिखित निवेदनको साथ फर्म दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र र आ.व. २०७८ / ०७९ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्ने र बोलपत्र बुझाउँदा प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । बोलपत्र बुझाउँदा बिडबण्ड रकम बराबरको नगद दाखिला गरेको बैंक भौचर वा इजाजत प्राप्त वाणिज्य बैंकको १२० दिनको म्याद भएको जमानत पत्र ( बिडबण्ड ) पेस गर्नुपर्नेछ । बिड़बण्ड Slice बमोजिमको छुट्टाछुट्टै हुनुपर्नेछ । विस्तृत जानकारीका लागि यस क्याम्पस प्रशासनमा सम्पर्क राख्न सकिनेछ ।