Merchandise Now
२८ पुष २०८१, आईतवार

पुराना सवारीसाधनहरू लिलाम बिक्री

६ माघ २०७९, शुक्रबार

नेपाल आयल निगम लिमिटेड

पुराना सवारीसाधनहरू लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७९ | १०|०६)

यस निगमको स्वामित्वमा रहेका पुराना निम्नलिखित सवारीसाधनहरू (मोटरसाइकल, कार, रिफ्युलर) जहाँ जे जस्तो अवस्थामा रहेका छन् सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा निगमको आर्थिक प्रशासन तथा खरिद सम्बन्धी विनियमावली, २०६४ (दोस्रो संशोधन सहित) को विनियम १६७ बमोजिम गोप्य सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिएको छ । उक्त सवारीसाधनहरू खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन (२०७९/१०/२६) को १२:०० बजेसम्म निगमको केन्द्रीय कार्यालय, टेकूको दर्ता/चलानी शाखाबाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ भने सोही दिनको १:०० बजेभित्र गोप्य सिलबन्दी बोलपत्र फाराम यस कार्यालयमा दर्ता गराइसक्नुपर्नेछ । लिलाम बिक्री गरिने सवारीसाधनहरूको विवरण

 

Minimum Auction Value

Ashoka Leyland/Refuller / 1984 Ba 1 Gha 301 Yamaha Bike/YBX 125/2002 Bhe 1 Ma 159 500,000.00 3,500.00 Aircraft Fuel Depot Sinamangal, Kathmandu Fuel Station, Nepalgunj Yamaha Bike/YBX 126/2002 Bhe 1 Ma 160 3,500.00 Fuel Station, Nepalgunj Ashoka Leyland/Refuller/1987 Bhe 1 Gha 6 200,000.00 Fuel Station, Nepalgunj Yamaha Bike/YBRSS/2011 Ba 1 Ma 1995 11,700.00Fuel Station, Nepalgunj Bajaj Bike/Platina 125/2009 Ba 1 Ma 1913 6,033.00 Fuel Station, Nepalgunj Ashoka Leyland/Refuller/1987 Lu 1 Gha 20 200,000.00 Lumbini Provincial office, Bhalwari  Hero Honda Bike/2007Lul Ma 159 4,500.00 Lumbini Provincial office, Bhalwari 9  Escrots Bike / 1995 Lul Ma 104 2,500.00 10 Escrots Bike / 1995 Lu 1 Ma 103 2,500.00 11 Yamaha Rajdoot Bike Se 1 Ma 26 12 Escrots Bike/RX 100/1995 Bhe 1 Ma 101 13 Yamaha Escrots Bike/YBX/2002 Bajaj Champion Bike / 1999 Chituma Bike/CTM 125/2003 Se 1 Ma 56 Ba 1 Ma 1648 4,000.00 4,000.00 3,500.00 4,000.00 Bal Ma 1824Bal Ma 1126 Ba 1 Ma 1914 |Ba 1 Ma 2053 Ba 1 Yan 1670 Bal Ma 1645 Ba 1 Ma 1646 Ba 1 Yan 1668 Ko 1 Gha 6 Me 1 Ma 29 Ba 1 Ma 1825 Lu 1 Gha 10 16 Hero Honda Bike/CD 100 S 17 Bajaj Bike/Platina 125/2001 18 Bajaj Bike / Discover 125 / 2013 19 Hundai Car / Santro Lxk/2007 20 Bajaj Bike/Champion/1999 |21| Bajaj Bike / Champion/1999 22 Maruti Car / Zen Lx / 2007 23 Ashoka Leyland/Refuller/1977 24 Escorts Bike/RX 100/1995 25 Zongshn Bike/CTM 125/2003 26 Ashoka Leyland/Refuller/1981

Total Minimun Auction Value

बोलपत्र फाराम प्राप्त गर्ने र पेस गर्ने सर्त तथा बन्देजहरू :

Lumbini Provincial office, Bhalwari Lumbini Provincial office, Bhalwari Far Western Provincial Office, Dhangadhi Far Western Provincial Office, Dhangadhi Far Western Provincial Office, Dhangadhi Far Western Provincial Office, Dhangadhi Far Western Provincial Office, Dhangadhi Far Western Provincial Office, Dhangadhi 1 No. Province office, Biratnagar4,500.00 3,000.00 4,000.00 18,993.00 145,985.00 1 No. Province office, Biratnagar 4,000.00 1 No. Province office, Biratnagar 4,000.00 1 No. Province office, Biratnagar 146,958.00 1 No. Province office, Biratnagar 100,000.00 1 No. Province office, Biratnagar 2,500.00 1 No. Province office, Biratnagar 4,500.00 1 No. Province office, Biratnagar 100,000.00 Karnali Province office, Surkhet 14,88,169.001 No. Province office, Biratnagar

१. बोलपत्र फाराम निगमको केन्द्रीय कार्यालय, टेकूको दर्ता शाखाबाट रु.२,०००/- (पछि फिर्ता नहुने गरी) यस निगमको राष्ट्रिय वाणिज्य बैंकको चल्ती हिसाब खाता नं. १०९०१०००६६२९४००१ मा बुझाएको सक्कलै भौचर पेस गरी प्राप्त गर्न सकिनेछ ।

२. जुन व्यक्ति, फर्म वा कम्पनीले बोलपत्र फाराम खरिद गरेको हो सोही व्यक्ति, फर्म वा कम्पनीको नाममा मात्र बोलपत्र दर्ता गर्न पाइनेछ। ३. बोलपत्र दाताले आवेदनका साथ फर्म/कम्पनी रजिस्ट्रेसन दर्ता प्रमाण पत्रको प्रतिलिपि, नवीकरणको प्रतिलिपि, VAT / PAN दर्ता तथा आ.व. २०७८|०७९ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र प्राकृतिक व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

४. बोलपत्र दाताले सूचनामा उल्लेख भएका सम्पूर्ण सवारीसाधनहरूको रकम एकमुष्ट कबोल गर्नुपर्नेछ । ५. बोलपत्र दाताले कबोल गरेको रकममा नियमानुसार १३% मूल्य अभिवृद्धि कर (भ्याट) लाग्नेछ ।

६. बोलपत्र दाताले आफूले कबोल गरेको रकम (भ्याट सहित) को १०% ले हुन आउने रकम यस नेपाल आयल निगमको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको चल्ती हिसाव खाता नं. १०९०१०००६६२९४००१ मा धरौटी बापत जम्मा गरी सोको सक्कलै भौचर वा कम्तीमा १२० दिन म्याद भएको ‘क’ वर्गको बैंकबाट जारी भएको बैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ ।

७. बोलपत्र दर्ता गर्दा सिलबन्दी खामको बाहिर नेपाल आयल निगम लि., केन्द्रीय कार्यालय, योजना प्रशासन तथा मानव संसाधन विकास विभागलाई – सम्बोधन गरी विषयमा पुराना सवारीसाधनहरू लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र भनी प्रस्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

८. दर्ता भएका बोलपत्रहरू यो सूचना प्रकाशित भएको मितिले २१ औँ दिनको दिउँसो २:०० बजे निगमको केन्द्रीय कार्यालय, टेकूमा बोलपत्र दाता वा निजको आधिकारिक प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । यदि २१औं दिन सार्वजनिक बिदा परेमा बिदापछि कार्यालय खुलेको पहिलो दिनको दिउँसो १:०० बजे उक्त बोलपत्र खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधिको अनुपस्थितिमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन ।

९. लिलाम बिक्री गरिने सवारीसाधनहरू सम्बन्धित कार्यालयमा गई अवलोकन गर्न सकिनेछ ।

१०. बोलपत्र स्वीकृतिको सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्वीकृत बोलपत्र दाताले कबोल गरेको सम्पूर्ण रकम निगमको खातामा जम्मा गरिसक्नुपर्नेछ ।

११. नामसारी हुने सवारीसाधनहरू स्वीकृत बोलपत्र दाताले नै आफ्नै खर्चमा सम्बन्धित निकायबाट गर्नुपर्नेछ ।

१२. बोलपत्र सम्बन्धी कुनै कुरा बुझ्नुपरेमा निगमको योजना, प्रशासन तथा मानव संसाधन विकास विभागमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ । १३. लिलाम बिक्रीका सवारीसाधनहरू उठाई लैजान कार्यादेश दिएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा लैजानुपर्नेछ ।

१४. प्राप्त भएका बोलपत्रहरू स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार निगममा सुरक्षित रहनेछ ।

१५. रीत नपुगेको वा म्याद नाघी आएका तथा सर्त राखी पेस भएका सिलबन्दी बोलपत्र स्वतः रद्द भएको मानिनेछ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. नेपाल टेलिकमलाई सवारी चालक सेवा प्रदान गर्न आव्हान
  2. रेशा कपास र बिऊं बिक्री
  3. PROCUREMENT OF WORLDWIDE COURIER SERVICES
  4. STORE SHED CONSTRUCTION WORKS AT NEPAL TELECOM-BIRATNAGAR
  5. पाल्हीनन्दन गाउँपालिका नवलपरासीमा आयुर्वेदीक औषधी आपूर्ति गर्न आव्हान