त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज लिलाम बिक्रीको सूचना
प्रकाशित मिति २०७२।०९।२५
यस अस्पतालमा काम नलाग्ने अवस्थामा रहेका पुराना जस्तापाता, काठ ( फर्निचर बाहेक) आल्मोनियम तथा फलामजन्य सामानहरू लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक फर्म वा व्यक्तिले १५ (पन्ध्र) दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन ‘ख’ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
अन्य समाचार