Merchandise Now
१३ पुष २०८१, शनिबार

पाल्हीनन्दन गाउँपालिका नवलपरासीमा आयुर्वेदीक औषधी आपूर्ति गर्न आव्हान

२८ पुष २०७९, बिहीबार

पाल्हीनन्दन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, कुश्मा, नवलपरासी (ब.सू.प.) लुम्बिनी प्रदेश, नेपाल

आयुर्वेदीक औषधी खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७१८/०६/२८)

यस पाल्हीनन्दन गाउँपालिका अन्तर्गत रहेका विभिन्न आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा कार्यक्रम सञ्चालनका लागि आ.व. २०७९ / ०८० को स्वीकृत कार्यक्रम अनुसार आवश्यक पर्ने औषधीहरु खरिद गरी बितरण गर्नुपर्ने भएको हुंदा ईजाजत प्राप्त इच्छुक बिक्रेता, फर्म, कम्पनी वा संस्थाहरुबाट तोकिएको शर्तहरुको अधिनमा रहि यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय समयमा वर भाउपत्र खरिद गरी १६ औ दिन दिउसो १२:०० बजे भित्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। उक्त शिलबन्दी दरभाउपत्रको विस्तृत विवरण यस पाल्हीनन्दन गाउँपालिकाको Website: www. https://palhinandanmun.gov.np मा राखिएको छ ।

सि.न कामको विवरण, आयुर्वेदीक औषधी खरिद, ठेक्का नं. 06/079/80/ Ayurved medicine/PNRM/NCB, इष्टिमेट रकम अनुमा , इष्टिमेट रकम अक्षरमा, रु. १७,००,०००/- रु. सत्र लाख मात्र । प्रमुख प्रशासकीय अधिकृत

  अन्य समाचार
  1. नेपाल स्काउटको लागि सुरक्षा सेवा प्रदान INTEL SECURITY SERVICE स्वीकृत
  2. AGRICULTURE TRACTOR AND EQUIPMENT-SUPPLY
  3. हुलाक निर्देशनालय सुर्खेतको आर्थिक प्रस्ताब खोल्ने बारे सूचना
  4. BIDS FOR THE DISPLAY OF INFORMATION AND MESSAGE THROUGH ONLINE MEDIA