Merchandise Now
१० मंसिर २०८१, सोमबार

न्यू वाईबा सप्लायर्सले कम्प्युटर / ICT सम्बन्धी सामग्री आपूर्ति गर्न स्वीकृत

१२ असार २०८०, मंगलवार

विन्दुकेशर माध्यमिक विद्यालय, म्यागङ – ५, टक्सार, नुवाकोट

सिलबन्दी दरभाउपत्र मार्फत कम्प्युटर / ICT सम्बन्धी सामग्री खरिदको आशयको सूचना ।

( सूचना प्रकाशित मिति: २०८०/०३/१२)

 

यस विद्यालयबाट मिति २०८०/०२/०८ गते सिलबन्दी दरभाउपत्रमार्फत कम्प्युटर/ ICT सम्बन्धी सामग्री खरिदका लागि प्रकाशन गरिएको सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएको सिलबन्दी दरभाउ पत्रहरुमध्ये मूल्यांकन समितिको सिफारिसअनुसार न्यूनतम कवोल भएको मूल्याङ्कित सारभूतहरुमा ‘प्रभावग्राही तपसिलका दरभाउपत्रदातालाई सिफारिस भई सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि ७ (सात) दिने आशयको सूचना प्रकाशित गरिएको छ ।

तपिशल:

क्र.सं. सिफारिस गरिएको दरभाउपत्रदाताको विवरण कवोल रकम (भ्याटसहित)

न्यू वाईबा सप्लायर्स, म्यागङ ३

कैफियत

१७,००,६४९.४१ /-

(प्रधानाध्यापक)

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का