Merchandise Now
११ मंसिर २०८१, मंगलवार

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिममा पोलहरूमा तार तान्ने कार्य गर्न आव्हान

१ फाल्गुन २०७९, सोमबार

नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय सुदूरपश्चिम प्रादेशिक कार्यालय

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/११/०१

यस सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत महेन्द्रनगर वितरण केन्द्रको विभिन्न नगरपालिकाहरूमा लाइन निर्माण कार्य गर्नुपर्ने भएकोले सोका लागि नवीकरण भएको इजाजत पत्र, आयकर तिरेको, भ्याट दर्ता भएको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि सहित सम्बन्धित कामको अनुभवी फर्महरूबाट तपसिल बमोजिमको सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरिन्छ ।

१५ औं दिनसम्म कार्यालय समयभित्र सूचना प्रकाशित मितिले १६ औं दिनको १२:०० बजेसम्म र खोल्ने २:०० बजे सूचना प्रकाशित मितिले १६ औं दिनको १२:०० बजेसम्म र खोल्ने २:०० बजे ने.वि.प्रा. महेन्द्रनगर | वितरण केन्द्र कञ्चनपुर, ने.वि.प्रा. महेन्द्रनगर,  वितरण केन्द्र कञ्चनपुर, राष्ट्रिय वाणिजय बैंक महेन्द्रनगर कञ्चनपुर खाता नं. ४१८०१००००३९२१००१नोट: थप जानकारीका लागि महेन्द्रनगर वितरण केन्द्रको कार्यालय वा फोन नं. ०९९-५२२४६२ कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. खाद्यान्न गहुँ लिलाम
  2. निर्माण व्यवसायीलाई कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना
  3. प्राइम कमर्सियल बैंकमा रहेको पुराना सामान, पुराना फर्निचर लिलाम
  4. बाँकेमा पशुको दाना पिस्ने मेशिन र बिद्युतीय चारा मेशिन आपूर्ति गर्न आव्हान