Merchandise Now
९ मंसिर २०८१, आईतवार

नेपाल टेलिकमलाई सवारी चालक सेवा प्रदान गर्न आव्हान

५ माघ २०७९, बिहीबार
पुनः सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना सवारी चालक आपूर्ति गर्ने सेवा करारमा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र नम्बर NDCL/PD-PKR/SQ-06/079-80 आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९ | १०|०५)

यस प्रादेशिक निर्देशनालयका लागि आवश्यक सवारी चालक आपूर्ति गर्ने सेवा करारमा लिनुपर्ने भएकोले इच्छुक र योग्य सिलबन्दी दरभाउपत्र दाताहरूले निम्नानुसार रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पुनः प्रकाशित गरिएको छ ।

सिलबन्दी दरभाउपत्र फाराम खरिद मू.अ. करमा दर्ता भई सम्बन्धित निकायमा दर्ता / नवीकरण अद्यावधिक भएका सिलबन्दी दरभाउपत्र दाताले निवेदनको साथमा उल्लेखित प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न राखी नेपाल टेलिकम दू.स. का, पोखरा रानीपौवा काउन्टर वा एनएमबी बैंक लिमिटेडमा रहेको यस कम्पनीको खाता Nepal | Telecom Revenue Account- Pokhara, A/c no. 0060001373900014 मा रु. ३,००० (फिर्ता नहुने) दस्तुर तिरी यस निर्देशनालयबाट सिलवन्दी दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सक्नेछन् ।

सिलबन्दी दरभाउपत्र फाराम पाइने, दर्ता गर्ने, खोल्ने तथा pre-bid Meeting को स्थान : नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, महेन्द्रपुल, गण्डकी प्रदेश ।

सिलबन्दी दरभाउपत्र फाराम बिक्री मिति कार्यालय समयभित्र २०७९ |१०|०५ देखि २०७९ | १० | १९ सम्म ।

सिलबन्दी दरभाउपत्र फाराम बुझाउने अन्तिम मिति : २०७२/१०/२० मध्यान्ह १२:०० बजेसम्म ।

सिलबन्दी दरभाउपत्र फाराम खोल्ने मिति : २०७९/१०/२० दिनको १२:३० बजे ।

| Pre Bid Meeting मिति २०७२।१०।१५ विहान ११:३० बजे ।

जमानत सिलबन्दी दरभाउपत्र दाताले दरभाउपत्र प्रस्तावको साथमा रु.१,२०,०००।०० (अक्षरुपी एक लाख बीस | हजार मात्र) नबिल बैंक लिमिटेड सभागृह चोक, पोखरामा रहेको खाता NDCL GPD Pokhara Deposit A/c no. 01206017500062 मा जम्मा गरेको सक्कल बैंक भौचर वा सोही रकम बराबरको नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकबाट जारी सक्कल बैंक जमानत पत्र संलग्न गर्नुपर्नेछ । सिलबन्दी दरभाउपत्र खरिद गर्ने, बुझाउने वा खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा त्यस पछिको लगत्तै कार्यालय खुलेको दिनलाई क्रमशः अन्तिम दिन मानिनेछ ।

राष्ट्रको सञ्चार, नेपाल टेलिकम

प्रादेशिक निर्देशनालय पोखरा, महेन्द्रपुल, गण्डकी प्रदेश

फोन: ०६१-५८९६६६, फ्याक्स: ०६१-५८ १९९९

Email: nt.gpd@ntc.net.np/ Website: www.ntc.net.np

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य :

 
  1. निर्माण व्यवसायीलाइ ठेक्का सम्झौता तोडी कालो सुचीमा
  2. रेशा कपास र बिऊं बिक्री
  3. STORE SHED CONSTRUCTION WORKS AT NEPAL TELECOM-BIRATNAGAR
  4. चितवन महोत्सवको लागि फ्लेक्स छपाइ कार्य गर्न आव्हान
  5. PROCUREMENT OF WORLDWIDE COURIER SERVICES