Merchandise Now
१३ पुष २०८१, शनिबार

नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान

९ माघ २०७९, सोमबार

        नेपाल खानेपानी संस्थान, शाखा कार्यालय, नेपालगंजको

   शिलबन्दी बोलपत्र आव्हानको सूचना

आ.ब. २०७९१०८०,प्रथम पटक प्रकाशित मिति २०७१/१०/०९

यस शाखा अन्तर्गत आ.व.२०७९ ०८० को स्विकृत कार्यक्रम अनुसार तपसिलको कार्य गराउन पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक व्यक्ति, फर्म, कम्पनिहरु बाट रीतपूर्वकको शिलवन्द बोलपत्र आव्हान गरिएको छ । बोलपत्र सूचना प्रकाशित मितिले तपसिलमा उल्लेखित मिति भित्र उल्लेखित रकम कार्यालय समय भित्र संस्थानको लेखा शाखामा दस्तुर बुझाइ । फिर्ता नहुने । आधिकारिक निबेदन साथ निर्माण कार्य सम्बन्धि इजाजतपत्र, मु. अ. क. दर्ता प्रमाण पत्र, २०७९ आषाढ मसान्त सम्म नविकरण भएको आयकर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपीहरु पेश गरी कार्यालयको लेखाशाखा नेपालगंज बाट प्राप्त गर्न सकिनेछ ।

१). दर्ता हुनआएका शिलबन्दि बोलपत्रहरु तपसिल बजे कार्यालय तथा प्रतिनिधिहरुको रोहवरमा खोलिने छ ।२). बोलपत्र खरिद गर्ने, दर्ता गर्ने र खोल्ने दिन बिदा पर्न गएमा क्रमश सो को भोलि पल्ट वा लगतै कार्यालय खुलेको दिन मानिने छ ।

३). बोलपत्रसाथ तपसीलमा उल्लेखित धरौटी रकम यस संस्थानको एनआईसि एशिया बैंक, नेपालगंज स्थित च.खा.नं २०४१००५२०११५२४०५ मा जम्मा गरेको सक्कल भौचर वा कम्तिमा १२० दिन सम्म वैध रहने बैंक जमानिपत्र पेश गर्नु पर्नेछ ।

४). बोलपत्रदाताले बोलपत्रमा उल्लेखित सबै आइटमको दररेट अंक र अक्षरमा प्रष्ट बुझिने गरी भर्नु पर्ने छ । अंक र अक्षर

५) बोलपत्र पेश गर्नुको पुर्वको बैठक २०७९ / १० / २९ गते १.०० बजे कार्यालयमा हुनेछ ।

फरक पर्न गएमा अक्षरलाई मान्यता दिइने छ |

६). बोलपत्रदाताको नाम, फर्मको नाम, दस्तखत, मिति तथा छाप स्पष्ट हुनु पर्ने छ । बोलपत्रको खाम बाहिर कामको विवरण उल्लेख हुनु पर्ने छ । ७). रितपुर्वक नभएको, म्याद नाघि आएको र कार्यालयलाई मान्य नहुने अन्य कुनै सर्त राखि पेश गरेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन । ८) बोलपत्र स्विकृत गर्ने नगर्ने वा आशिंक रुपमा स्विकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।

९) यस सूचना नपरेका अन्य कुराहरु सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ तथा प्रचलित आर्थिक ऐन नियम अनुसार हुनेछ । १०) बोलपत्र सम्बन्धी अन्य कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस शाखामा सम्पर्क राख्न सकिने छ ।

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
अन्य समाचार
 
  1. नेपाल टेलिकमलाई सवारी चालक सेवा प्रदान गर्न आव्हान

  2. रेशा कपास र बिऊं बिक्री

  3. PROCUREMENT OF WORLDWIDE COURIER SERVICES

  4. STORE SHED CONSTRUCTION WORKS AT NEPAL TELECOM-BIRATNAGAR