Merchandise Now
२५ फाल्गुन २०८१, आईतवार

नेपाल कमर्स क्याम्पसलाई ब्रान्डेड डेस्कटप आपूर्ति गर्न आव्हान

१० असार २०८०, आईतवार
त्रिभुवन विश्वविद्यालय नेपाल कमर्स क्याम्पस मिनभवन, काठमाडौँ, नेपाल

ब्रान्डेड डेस्कटप खरिद सम्बन्धी सूचना

प्रकाशित मिति : २०८० ३|१०

नेपाल कमर्स क्याम्पसका लागि केही ब्रान्डेड डेस्कटप कम्प्युटर आवश्यक भएको हुँदा इच्छुक रजिस्टर्ड, फर्म, संस्था वा व्यक्तिद्वारा सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पेस गर्न आह्वान गरिन्छ । क्याम्पसको हाताभित्र रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको खाता नं. ०९४०१०५०००३९३३ मा रु.१,०००|- (फिर्ता नहुने) जम्मा गरी क्याम्पसबाट दरभाउपत्र उपलब्ध गराइनेछ । अन्य जानकारीका लागि क्याम्पसको सामान्य प्रशासन शाखामा सम्पर्क राख्नुहोला ।

क्याम्पस प्रमुख

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।