Merchandise Now
२१ पुष २०८१, आईतवार

नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु आपूर्ति गर्न आव्हान

७ पुष २०७९, बिहीबार
बोलपत्र आव्हानको सूचना, श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको बोलपत्र आव्हानको सूचना

(प्रकाशित मिति : २०७९/०९/०७ गते)

नेपाली सेनाको लागि आ.ब. ०७९/८० मा आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुंदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यसै सूचनाद्धारा यो बोलपत्र आव्हान गरिएको छ ।

ठेक्का सामानको विवरण नं. बैंक जमानि परिमाण पेश गर्नुपर्ने ने.रु. बोलपत्र दस्तुर ने.रु.
प्रि-बिड मिटिङ्ग मिति र समय बोलपत्र दर्ता गर्ने अन्तिम मिति र बोलपत्र खोल्ने मिति र समय कै. समय पहिलो पटक सूचना प्रकाशन Oil and Lubricants ५३२ (Su.Ja.A.Ka.Pkg-2) विभिन्न १,२०,०००/- ३,०००/- Various Power Cable ५३३ विभिन्न १,७०,०००।- ३,०००/- (Su.Ja.A.Ka. Pkg-3) Stabilizer & Various Parts | २०७९।०९।२५ गतेको १४०० बजे २०७९।१०।०९ गतेको १२०० बजे भित्र २०७९।१०।०९ गतेको ५३४ of Generators & Compressors (Su. Ja. A. Ka.Pkg-4) १३०० बजे विभिन्न २,५०,०००/- ३,०००।- Spare Parts for Various

५३५ विभिन्न १,३०,०००।- ३,०००/- Vehicles-MT २. बोलपत्रदाताहरुले यस सम्बन्धि थप जानकारीको लागि यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् । (क) खरिदकर्ताको नामः श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा, काठमाण्डौं । (ख) फोन नं.: ०१-५९७९१२६ (ग) इमेल: mgo-swodesh@nepalarmy.mil.np

३. माथी उल्लेखित ठेक्काहरु “ विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४” अनुसार www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नु पर्नेछ

४. बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलीपल्ट पेश गर्ने तथा खोल्ने अन्तिम मिति कायम हुनेछ ।

५. राजश्व दाखिलाको लागि रकम तपशिलमा उल्लेख भएनुसार बुझाउनु पर्नेछ ।

(क) कार्यालय कोड नं.: ३४५०१३५६३

(ख) राजश्व शिर्षक नं.: १४२२९

(ग) राजश्व खाता नं.: ००१०१००००००००१००१००१ नेपाल बैंक लिमिटेड, भूगोलपार्क । बैक जमानत बापतको रकम तपशिलमा उल्लेख भएनुसारको धरौटी खातामा बुझाउनु पर्नेछ । (क) धरौटी दाखिलाको लागि कार्यालय कोड नं.: ३४५०१३५६३

(ख) धरौटी खाता नं.: ००२०१०००००२००३०००००१, नेपाल बैंक लिमिटेड, भूगोलपार्क ।

(ग) धरौटी रकम नगद दाखिला भएमा खोलुवा सम्पन्न पश्चात सक्कल भौचर ‘सम्भाररथी विभाग लेखा शाखामा बुझाउनु पर्ने छ

 

अन्य समाचार

 
  1. श्री स्काई विल्डर्सले भवन निर्माण कार्य गर्न स्वीकृत
  2. काम गर्न विदेश जाने र फर्केकालाई गार्मेन्ट मेसिन अपरेटर तालिम गर्न आव्हान
  3. तेह्रथुममा जस्तापाता आपूर्ति गर्न आव्हान
  4. खाद्य सामग्रीहरू आपूर्ति गर्न आव्हान