Merchandise Now
१० मंसिर २०८१, सोमबार

निर्माण व्यवसायीलाई कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना

२९ माघ २०७९, आईतवार
नेपाल सरकार, शहरी विकास मन्त्रालय. शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा

निर्माण व्यवसायीलाई कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना

 

यस आयोजना कार्यालय अन्तर्गत सञ्चालित तपशिल बमोजिमका कार्यक्रमहरू तर्फका निर्माण कार्यका लागि उल्लेखित निर्माण व्यवसायीले देहाय अनुसारका मितिसम्ममा कार्य सम्पन्न गर्ने गरी यस कार्यलायसँग सम्झौता गर्नु भएकोमा पटक पटक गरी म्याद थप गरिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाइएकोले सूचना प्रकाशनको मितिले १५ दिन भित्र कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने Update Work Schedule, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित सम्पूर्ण आधिकारिक व्यक्तिहरू यस कार्यालयमा उपस्थित हुन यो सूचना जारी गरिएको छ । उपरोक्त अवधिमा कार्य शुरू गर्ने तदारूकता नदेखाएमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौतामा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्ने तथा कार्य सम्पादन जमानत / अग्रिम भुक्तानी जमानत / धरौटी वापतको रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माणस्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी मानी असुलउपर गर्ने तर्फ कारवाही अघि बढाइने जानकारी समेत गराईन्छ ।

 
अन्य समाचार
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  अन्य समाचार
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान