Merchandise Now
९ मंसिर २०८१, आईतवार

निर्माण तथा मर्मत सम्बन्धी कार्य गर्न आव्हान

११ पुष २०७९, सोमबार
ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, पुल्चोक ललितपुर, बागमती प्रदेश, ललितपुर, नेपाल खरिद इकाई

अत्यावश्यक औषधी खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रकाशित मिति: २०७९ / ९/१० सूचना नं ५ / ०७९/०८०

यस महानगरपालिका कार्यालयको लागी अत्यावश्यक औषधी खरिद गर्नु पर्ने भएको हुंदा ईच्छुक तथा योग्यता पुगेका फर्म/सप्लायर्स/कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाल बैंक लिमिटेडमा यस कार्यालयको नाममा रहेको आम्दानी खाता नं ०१८०३०००००१००१०००००१ मा दरभाउपत्र फाराम वापतको रकम रु. १०००/- (अक्षरुपी एक हजार) नगद दाखिला गरि खरिद इकाईबाट दरभाउपत्र फाराम लिने र दरभाउपत्र जमानत बापतको रकम सोही बैंकमा रहेको धरौटी खाता नं ०१८०३०००००३००००००००१ मा रु १,०५,०००/- (अक्षरुपी एक लाख पाँच हजार रुपैंया) दाखिला गरि सो को सक्कल भौचर सहित १६ औं दिन अर्थात २०७९/९/२५ गतेका दिन १२.०० बजे भित्रमा रितपूर्वकको शिलबन्दी दरभाउपत्र दर्ता गरी यस कार्यालयको खरिद इकाईमा पेश गर्नु हुन जानकारी गरिन्छ । साथै अन्य विस्तृत जानकारीका लागि खरिद ईकाईमा सम्पर्क राख्न सकिनेछ।
 

अन्य समाचार

   
  1. वायुसेवा निगमको लागि SOFT COLD DRINKS आपूर्ति गर्न आव्हान
  2. धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री बोलपत्र आव्हान
  3. शुभकामना डायरी र नेपाल परिचय पुस्तक छपाई कार्य गर्न आव्हान
  4. ललितपुर महानगरपालिकालाइ अत्यावश्यक औषधी आपूर्ति गर्न आव्हान
  5. PROCUREMENT OF WINTER MATERIALS