Merchandise Now
२६ पुष २०८१, शुक्रबार

धितो रहेको चल/अचल सम्पत्ति लिलाम बिक्री

२४ असार २०८०, आईतवार
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको, धितो रहेको चल/अचल सम्पत्ति लिलाम बिक्रीको १५ (पन्ध्र) दिने सूचना

प्रकाशित मिति: २०६०/०३/२४

यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (साविक तिनाउ मिसन डेभलपमेन्ट बैंकको शाखा कार्यालय मंगलपुर, चितवनबाट तपसिलमा उल्लेखित तपाईं हणीले विभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिई उपभोग गरेको तथा बैंकष सुविधाहरुको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने सानो ब्याज समेत मुक्ता भुक्तान गर्न पटक पटक ति एवं मौखिक रूपमा सूचना रीताकेता गर्दा समेत कर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको तपाईलाई मिति २०७९/०८/०१ को जमानीकर्ताहरु समेतलाई सूचित गर्दा समेत कर्जाको सावाँ व्याज समेत चुक्ता भुक्तानी गर्ने तर्फ कुनै चासो नदेखाएका सुरक्षण बापत बैंकको नाममा धितोबन्धक लेखिदिएको तपसिलमा उल्लेखित अचल सम्पत्ति जहां जे जस्तो अवस्थामा सोही अवस्थामा frera बिक्री गरिने भएकोले सर्वसाधारणको जानकारीको लागि यो १५ (पन्ध्र) दिने सिलाम विकी सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी गोप्य शिलबन्दी बोलपत्र (टेण्डर) को आव्हान गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले १६ (सोही दिनमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा कार्यालय मंगलपुर, चितवनमा दिउँसो ४:०० बजे गोप्य निनदी बोलपत्र (टेण्डर) खोलिनेछ । सो अवधिमा इच्छुक महानुभावहरुले गोप्य शिलबन्दी बोलपत्रद्वारा आफूले बोलकबोल गर्ने रकम सहित तपसिलमा उल्लेखित शर्त बमोजिम बोलपत्र फारम बुझाउन समेत अनुरोध गरिन्छ । सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि बैकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंकिग कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५६ र सो को नियमावली २०५९ अनुसार श्रेणी तथा व्यक्तिगत जमानीकर्ताहरुको अन्य चल अचल सम्पत्तिबाट धितोले नखामेको वक्यौता कर्जा रकम असुल उपरका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरिने व्यहोरा ऋणी, व्यक्तिगत जमानीकर्ता तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै यस सूचना बमोजिम लिलाम विक्री हुन नसकेको धितो सम्पतिहरु बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम बैकले आफै सकार गरी लिन सक्ने व्यहोरा समेत जानकारी गराइएको छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।