Merchandise Now
१६ पुष २०८१, मंगलवार

धितो मुल्यांकनकर्ता (Valuator) सेवा प्रदान

१९ पुष २०७९, मंगलवार
धितो मुल्यांकनकर्ता (Valuator ) सुची दर्ता गर्ने बारे सुचना
यस वित्तीय संस्थाको हाल संचालनमा रहेका शाखाहरु तथा भविष्यमा स्थापना हुने शाखाहरु समेतको लागि धितो मुल्यांकनकर्ता (Valuator) आवश्यक परेकोले यस वित्तीय संस्थाको वेबसाइट ganapatimicro.com.np मा समावेश गरिएको Request For Proposal (RFP) मा उल्लेखित प्रकृया पूरा गरि सेवा प्रदान गर्न इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरुले आवश्यक कागजात सहीत सूचना प्रकाशन भएको मितिले १५ दिन (अर्थात २०७९ १०/०३ गते) भित्र कार्यालय समयमा आइरन गरि आवेदन दर्ता गर्न सम्बन्धीत सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ 

अन्य समाचार

 
  1. SUPPLY AND DELIVERY OF TOURISM PROMOTIONAL MATERIALS
  2. PROVIDING CANTEEN/CAFETERIA SERVICE IN NMB BANK
  3. गान्धी तुलसी क्याम्पसलाई पुस्तक आपूर्ति गर्न आव्हान
  4. आन्तरिक साजसज्जा तथा फर्निचर लगायत सामानहरु बिक्री