Merchandise Now
१२ पुष २०८१, शुक्रबार

धितोमा रहेको सम्पत्ति लिलाम बिक्री

२२ मंसिर २०७९, बिहीबार
धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी १५ दिने सार्वजनिक सूचना !!! (प्रकाशित मिति २०७४ साल मसिर महिना २२ गते बिहीबार)

यस नव ललित बहुउद्देशीय सहकारी संस्था लिमिटेड बाट तपशिलमा उल्लेखित ऋणीले विभिन्न कर्जा शिर्षक अन्र्तगत लिएको कर्जाको साँवा, व्याज र अन्य दै- दस्तुर समेत यसै संस्थासँगको शर्त कबुलियत बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्नेमा सो नतिरी नबुझाई सो सम्बन्धमा पटक पटक टेलिफोन, प्रत्यक्ष भेटघाट तथा लिखित पत्र मार्फत ताकेता गर्दा समेत सोको बेवास्ता गरी संस्थालाई तिर्नु बुझाउनु पर्ने रकम नबुझाई कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गरेकोले सम्पूर्ण कर्जा चुक्ता गर्नको लागि यस सहकारीबाट विभिन्न मितिहरुमा कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धि सुचना / धितो लिलाम सुचना दिएता पनि कर्जा चुक्ता भुक्तान गर्न तर्फ कुनै पहल नगरी आलटाल गरेको हुनाले कर्जा असुलीको लागि तपशिलमा उल्लेखित धितो (सम्पत्ति) जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बढाबढ प्रक्रीयामा लिलाम बिक्री गरी सहकारीको लेना रकम असुलउपर गरी लिनुपर्ने भएकोले धितो लिलाम बिक्री सम्बन्धि यो २१ (एक्काइस) दिने धितो लिलाम सूचना प्रकाशित गरिएकोमा कुनै पनि व्यक्ति धितो सकार गर्न नआएकोले पुनः १५(पन्ध्र) दिने सूचना प्रकाशित गरिएको छ । उक्त मिति भित्र नतिरे नबुझाएमा सहकारी ऐन २०७४ र नव ललित सहकारी बहुउद्देशीय संस्था लिमिटेडको विनियम २०५७ से दिएको अधिकार प्रयोग गरी यो सुचना प्रकाशित भएको मितिले १६ औं दिन यस सहकारीको केन्द्रय कार्यालय कुमारीपाटीमा तपशिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा लिलाम बढाबढ प्रक्रीया मार्फत लिलाम बिक्री गरिने हुँदा ईच्छुक महानुभावहरु समेतको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । धितो सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा समेत संस्थाको सम्पुर्ण लेना रकम असुलउपर नभएमा सहकारी ऐन, नियमावली तथा प्रचलित कानून अनुसार ऋणीको अन्यचल अचल जायजेथा श्री सम्पत्तिबाट बाँकी साँवा, व्याज, हर्जाना तथा अन्य दै दस्तुर असुल उपरका लागि अन्य कानूनी प्रक्रिया अगाडी बढाईने व्यहोरा ऋणीहरु तथा सम्बन्धित सबैलाई यो सूचनाद्वारा सूचित गरिन्छ ।

१. कर्जाकिसिम : घरायसी शिर्षक ऋणी सदस्यको विवरण तपशिल धनजमानीको विवरण नाम : दिनेश कुमार चौधरी बाबुको नाम : मन्त लाल चौधरी पत्निको नाम : बबिता चौधरी बाजेको नाम : मालु चौधरी ठेगाना : उदयपुर, देउरी – १, माईघाट हालको ठेगाना: ग्वार्को, ईमाडोल ना.प्र.नं. : २८०३६ / ४३५५ जारी मिति र जिल्ला : २०५१ / ११ / २८ उदयपुर २. धितो रहेको सम्पत्तीको बिवरण जग्गाको विवरण नाम बाबुको नाम : स्व देवी लाल चौधरी पतिको नाम : दिनेश कुमार चौधरी ससुराको नाम : मन्त लाल चौधरी ठेगाना .co : बबिता कुमारी चौधरी नाम बाबुको नाम : देवी लाल चौधरी : मन्तलाल चौधरी बाजेको नाम ठेगाना : गालु चौधरी