Merchandise Now
१६ पुष २०८१, मंगलवार

धनुषामा पोखरी भाडामा लगाउने सम्बन्धी सूचना

२० पुष २०७९, बुधबार

गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम धनुषा पोखरी भाडामा लगाउने सम्बन्धी बोलपत्र आह्वान गरिएको १५ दिने सार्वजनिक सूचना

तेस्रो पटक प्रकाशित मिति २०७९/९/२०

गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेका गुठी पोखरी जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा पानीमा हुने माछा पालन व्यवसायका लागि सिलबन्दी बोलपत्रको माध्यमबाट ५ (पाँच) वर्षका लागि भाडामा व्यवस्था गर्नुपर्ने पाँच वर्षका लागि भाडामा व्यवस्था गर्नुपर्ने भएकोले निम्न सर्तको अधीनमा रही बोलपत्र पेस गर्न यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

न.पा. वडा नं. सिट नं. कि.नं. क्षे.फ. पोखरीको नाम

नोटः प्रस्ताव सम्बन्धी विस्तृत जानकारीका लागि गुठी संस्थान शाखा कार्यालय, जनकपुरको सूचना पाटी र संस्थानको website : www.guthisansthan.org.np मा हेर्नहुन सूचित गरिन्छ । गुठी संस्थान शाखा कार्यालय जनकपुर, सम्पर्क नं. 041-520181

   

अन्य समाचार

 
  1. INVITATION FOR PROPOSAL : INTERNATIONAL SKILLS CERTIFICATION FOR POTENTIAL MIGRANT WORKERS
  2. धितो मुल्यांकनकर्ता (VALUATOR) सेवा प्रदान
  3. PROCUREMENT OF 32MM COLOR CGI SHEET