Merchandise Now
२६ पुष २०८१, शुक्रबार

ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का

८ असार २०८०, शुक्रबार

पञ्चकन्या गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लाकुरीभञ्ज्याङ, नुवाकोट वागमती प्रदेश

ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का (E-Bidding) सम्वन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८०।०३।०८ )

यस गाउपालिकाबाट आर्थिक वर्ष २०६०/०६१ को स्थानीय सरकार संञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ (घ) को उपदफा २ अनुसार यस गाउपालिकाभित्र भएर बग्ने 111 गरेका र घाटगद्दी तोकिएका नदि खोलाहरुमा ढुंगा गिटि, बालुवा, ग्राभेल, भरान (माटो) आदि कूल संकलन देहाय बमोजिम घन मि. मात्र बिक्रिमा प्रति घन मिटर जिल्ला बाहिर) रु. ३१७१८७१ (भ्याट बाहेक) र (जिल्ला भित्र) रु २११९२ (भ्याट बाहेक) का दरले कर दस्तुर रकम संकलन गर्न ठेक्का गर्नुपर्ने भएकोले ठेक्का लिन इच्छुक फर्म वा कम्पनीहरुवाट E-Bidding मार्फत बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । साथै टेण्डर खरिद गर्दा पञ्चकन्या गाउँपालिकाको नाममा एन आई सि एशिया बैंक लिमिटेड, पञ्चकन्या शाखामा रहेको राजश्व खाता नं. 0530250071854001 मा देहायको टेण्डर दस्तुर वापतको रकम दाखिला गरी अन्य सूचना तथा शर्तहरुको विस्तृत जानकारीका लागि बेबसाइट www.bolpatra.gov.np/epg मा गई Tender document हेनं तथा डाउनलोड गर्न सकिनेछ। पेश गरिएका बोलपत्र यस कार्यालयमा मिति २०८०/०४/०७ गते १:०० बजे खोलिनेछ ।

नोट: ढुंगा, गिट्टी, बालुवा, ग्राभेल भरान माटो बिक्रि कर संकलन ठेक्का अवधी ठेक्का सम्झौता भई सम्झौता गरेको मितिले २०८१ (अषाढ मसान्त) सम्मको लागि मात्र मान्य हुनेछ ।

 

नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाको क्षेत्राधिकार भित्र रहेका तादी र लिखु एवं आसपासका खोलाहरुबाट संकलन र विक्री हुने ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल, स्लेट ढुङ्गा, आदि नदीजन्य पदार्थहरु र कवाडी एवं अन्य वस्तुमा कर असूल गर्ने १. ढुंगा, गिटी, बालुवा, ग्राभेल संकलन र विक्री कर (जिल्ला बाहिर) प्रति घन मिटरका रु ३१८ ७ का दरले १५, २९१।३३ घन मिटरको रु ४८,६०,७८५५५ र (जिल्ला भित्र प्रति घन मिटरका रु २११।९२ का दरले २,६९८।४७ घन मिटरको रु ५,७१,८५७ १२ ले हुन आउने रकम रु ५४,३२,६४२ ६८ २. कवाडी तथा अन्य वस्तुमा निकासी कर ब्लक प्रति गोटा रु १०० इटा प्रतिवटा रु ०४० प्लाष्टिकजन्य पदार्थ प्रतिकेजी रु ०५० फलाम प्रति केजी रु १५० जस्ताजन्य पदार्थ प्रति केजी रु १५० तामा, पित्तल प्रति केजी रु ३०० कागज प्रति केजी रु ०५० । काठ दाउरा प्रति सेफ्टी रु ३०० इनारको रिंग प्रति गोटा रु १५०० माटो प्रति घनमिटर रु ५००

  Notice Source : Nagarik Dainik

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।