Merchandise Now
२८ पुष २०८१, आईतवार

ठेक्का तोड्ने बारे अत्यन्त जरुरी सूचना

४ फाल्गुन २०७९, बिहीबार

भुम्लु गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सल्ले, काभ्रेपलाञ्चोक

ठेक्का तोड्ने बारे अत्यन्त जरुरी सूचना

तपशिलमा उल्लेखित निर्माण व्यवसायीले देहाय अनुसार निर्माण कार्य गर्ने गरी सम्झौता बमोजिम तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्नु.. पर्नेमा निर्माण कार्य गर्न पटक पटक पत्रचार र मौखिक ताकेत गरिएकोमा हाल सम्म पनि निर्माण कार्य योजनारुप सम्पन्न नभएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र निर्माण व्यवसायीसँग भएको सम्झौता बमोजिम ठेक्का किन नतोड्ने ? ठेक्का नतोड्नु पर्ने कुनै मनासिव कारण भएमा ७ (सात) दिन भित्र स्पष्ट कारण सहित यस कार्यालयमा उपस्थित हुनु हुन सूचित गरिन्छ । अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता रद्द गरी सम्पूर्ण कारबाही प्रकृया अगाडी बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।

.

अन्य समाचार

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान