Merchandise Now
१० मंसिर २०८१, सोमबार

टिचिंग हस्पिटलमा रहेको 10HR 9Valve Regulated Tubular Gel Batteryलिलाम विक्री

१४ असार २०८०, बिहीबार
त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज
( योजना, निर्माण तथा कार्यक्रम शाखा), प्रकाशित मिति : २०८०|३|१४

यस अस्पतालमा रहेका ७२ वटा 2 Volt 1000 AH / 10HR 9Valve Regulated Tubular Gel Battery (Non Spillable) लिलाम गर्नुपर्ने भएकाले इच्छुक फर्म वा व्यक्तिले सूचना प्रकाशित मितिले २१ ( एक्काइस) दिन कार्यालय समयभित्र यस अस्पतालको खाता रहेको हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब नं. खाता नं. ००२००५५३६५००१८ मा रु.१,०००।०० नगद जम्मा गरी सक्कल भौचर सहित सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि यस अस्पतालको योजना, निर्माण तथा कार्यक्रम शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।