Merchandise Now
२८ पुष २०८१, आईतवार

जडिबुटी विकास कार्यक्रम संचालन गर्न आव्हान

५ माघ २०७९, बिहीबार
डिभिजन वन कार्यालय मुगुको प्रस्ताव आव्हान सम्बन्धि 

प्रथम पटक प्रकाशित मिति २०७९/१०/०५

चालु आर्थिक वर्ष २०७९।०८० को लागि संघिय र प्रदेश सरकारबाट यस कार्यालयको लागि स्वीकृत तपसिलमा उल्लेखित कार्यक्रमहरु संचालनको लागि ईच्छुक सहकारी, सामुदायिक वन तथा कबुलियती वन, मध्यवर्ति क्षेत्रमा पर्ने वन समुह, समुहगत जडिबुटी तथा गैरकाष्ठ व्यवसायमा संलग्न किसान समूहबाट व्यवसायीक योजना सहितको प्राविधिक तथा आर्थिक प्रस्ताव सुचना प्रकाशित मितिले ३० (तिस) दिन भित्र डिभिजन वन कार्यालय मुगुमा पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

सा.व., क.व., नि.व., मध्यवर्ती क्षेत्रमा पर्ने वन, समुहगत जडिबुटी एंव गैरकाष्ठ व्यवसायमा संलग्न कृषक समुहले मात्र पेश गर्न पाउने महिला कृषक, कृषक समुह / सहकारी ले मात्र प्रस्ताव पेश गर्न पाउने ईच्छुक उद्यमी, तथा सा.व.उ. तथा क.ब.उ.स., कृषक ले प्रस्ताव पेश गर्ने निजी वन प्रवर्धनकम्तीमा ३ रोपनी दर्ता जग्गा भएको निजी वन धनी/ संस्थाले मात्र प्रस्ताव पेश गर्ने

नोट : प्रस्तावको मुल्याङ्कन प्राविधिक तथा आर्थिक प्रस्ताव र फिल्ड भेरीफिकेशनका आधारमा हुनेछ । अन्य शर्तहरु कार्यालय तोके बमोजिमको हुनेछ । बिस्तृत विवरणको लागि कार्यालयको सुचना पार्टीमा हेर्नु हुन अनुरोध छ । थप जानकारीको लागि

डिभिजन वन कार्यालय, मुगुको मो.नं. : 9867189798, 9858034962

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य :
  1. PROCUREMENT OF WORLDWIDE COURIER SERVICES
  2. चितवन महोत्सवको लागि फ्लेक्स छपाइ कार्य गर्न आव्हान
  3. रेशा कपास र बिऊं बिक्री
  4. पाल्हीनन्दन गाउँपालिका नवलपरासीमा आयुर्वेदीक औषधी आपूर्ति गर्न आव्हान
  5. वी.पी. कोइराला धरानमा मेस सञ्चालन सम्बन्धी कार्य गर्न आव्हान